राजा बन्ने बेलामा किन झनक्क रिसाए चार्ल्स ?

२८ भदौ, काठमाडौं । एलिजाबेथ द्वितीयकाे निधनसँग छोरा चार्ल्स जब राजा बन्न पुगे,  इन्टरनेटमा एउटा फोटो भाइरल भयो, ७३ वर्षका बुढाले बल्ल रोजगारी पाए । तर त्याे हाँसो ठट्टाकाे विषय थियो । खासमा उनी राजा घाेषणा हुने समारोहमै फनक्क फन्किएकाे विषय चाहिँ मानिसहरुले खुबै याद गरे । अहिले त्याे सर्वत्र भाइरल भइरहेको छ । उनी […]

सम्बन्धित सामग्री

चार्ल्स तृतीयद्वारा राजमुकुट ग्रहण

चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट ग्रहण गर्नुभएको छ । उहाँलाई क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले सेन्ट एड्वार्डज क्राउन शनिबार बेलायती नरेश चार्ल्सको शिरमा राज्याभिषेक समारोहबीच पहिराइदिनुभएको हो । राजा चार्ल्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुनुहुन्छ । यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो …

राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित

लण्डन- अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण बेलायत राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ । शाही अधिकारीहरूले चार्ल्स  र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतीक्षामा रहेको’ बताएका छन् । बेलायतका राजा चार्ल्स  तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको […]

चार्ल्स शोभराज भोलि मात्र रिहा हुने

विश्व कुख्यात सिरियल किल्लरका रूपमा चिनिएका चार्ल्स शोभराज भोलि मात्र रिहा हुने भएका छन्।

थुनामुक्त भए चार्ल्स शोभराज

काठमाडौं, ७ पुष । काठमाडौं जिल्ला अदालतले पनि छाड्न अनुमति दिएपछि केन्द्रीय कारागारले चार्ल्स शोभराजलाई थुनामुक्त गरेको छ । केन्द्रीय कारागारले भर्खरै शोभराजलाई थुनामुक्त गरेको हो । हिजोमात्रै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । file photo

प्रकृति संरक्षणका पक्षधर राजा चार्ल्स

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन पनि उनका जेठा छोरा चार्ल्स राजा भएका छन्। उनलाई राजा चार्ल्स तृतीयको नामबाट चिनिने छ। चार्ल्स प्रथम सन् १६२५ मा सत्ता सिन भएका थिए। बेलायती इतिहासकै सबै भन्दा लामो समय शासन गरेर कीर्तिमान कायम गरेकी एलिजाबेथको मृत्यु भएपछि चार्ल्स राजा भएका हुन्। अहिले राजा भएका चार्ल्सले २९ जुलाई १९८१ मा […]

चार्ल्स बेलायतका कस्ता राजा होलान् ?

काठमाडौं । चार्ल्स तृतीयलाई लन्डनस्थित सेन्ट जेम्स प्यालेसमा आयोजित एक विशेष समारोहमा राजा घोषणा गरिएको छ । राज्यारोहण समारोह पहिलोपटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । महारानी एलिजाबेथ द्वितीयाको बिहीबार राति निधन भएपछि शनिबार चार्ल्स तृतीयलाई विधिवत् रूपमा राजा घोषणा गरिएको हो । साधारणतः यस्तो कार्यक्रम शासकको मृत्यु भएको २४ घन्टाभित्रै हुने भए पनि यो […]

७३ वर्षीय चार्ल्स तृतीय बेलायतका नयाँ राजा

बेलायतमा सबैभन्दा लामो समय शासनमा रहेकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् । यससँगै उनी १४ वटा राष्ट्रमण्डल देशका राष्ट्रप्रमुख पनि बनेका छन् । महारानी...

बेलायतमा चार्ल्स तृतीयको शासन सुरु

काठमाडौँ– बेलायती महारानी एलिजावेथको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् । बीबीसीका अनुसार महारानीको निधन भएलगत्तै उनले राजगद्दी सम्हालेका हुन् । यद्यपि उनी राजा बनेको औपचारिक घोषणा भने शनिबार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । उनले चार्ल्स तृतीयको नामबाट शासन गर्ने जनाइएको छ । उनका चार नामहरु चार्ल्स फिलिप अर्थर […]

चार्ल्स बने बेलायतका राजा

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए । उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन् ।बिहीबार एलिजाबेथको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थ

अब बेलायतमा गुञ्जिनेछ 'गड सेभ दी किङ', नयाँ राजा बने चार्ल्स तृतीय

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ। बकिंघम दरबारको यो घोषणासँगै एलिजाबेथकी जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन्। गद्दी सम्हालेसँगै ७३ वर्षीय चार्ल्स ‘किङ चार्ल्स तृतीय’ कहलिनेछन्। राजा बनेपछि चार्ल्सले गरेको पहिलो निर्णय यही हो। उनले चार्ल्स, फिलिप, आर्थर र जर्जबाट कुनै पनि नाम राख्न सक्थे।   राजा…