बाजा बजाउने सिजन त होइन अहिले। तर, यतिखेर काठमाडौं महानगरपालिकाले बजाउन थालेको छ। कुरो कर उठाउने पर्यो। दिन नसके पनि कान्तिपुरी नगरीका 'राजा' लिन किन पछि पर्थे !
त्यसैले यतिखेर सांस्कृतिक शहरमा रौनक छ। कर लिन भन्दै घरघरमा नि:शुल्क बाजागाजाको मनोरञ्जन।
कर उठाउन बाजा बजाए पनि घरछेउको फोहर उठाउन बज्ने…