फिल्म ‘राजा’ निर्माण हुने

 सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ निर्माण हुने भएको छ । परशुराम बस्नेतले निर्माण गर्न लागेको फिल्म एक्सन कथामा बन्न लागेको हो । नेकपा एमालेका यूवा नेता बस्नेत नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव समेत हुन् ।फिल्मका लागि अहिले राज कटुवाल अभिनेताको रुपमा छनौट भएका छन् । अभिनेत्री र अन्य कलाकार केही दिनमा टुङ्गो लाग्ने निर्देशक थापाले बताए । राज फिल्म तथा म्यूजिक भिडियोमा देखिँदै आएका छन् । शिवम् अधिकारीको

सम्बन्धित सामग्री

फिल्म निर्माण गर्दै जीतु नेपाल

काठमाडौँ । हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ ले पनि फिल्म निर्माण गर्ने भएका छन् । उनको फिल्मको निर्देशन दिनेश डिसीले गर्नेछन् । यस अगाडि ‘छक्का पन्जा’ टिमसँग निर्माण सहकार्य गर्दै आएका उनले एक्लै फिल्म निर्माण

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने भएको छ । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म राजु गिरीले निर्देशन गर्न लागेका हुन् ।दसैंको अवसर पारेर फिल्मको ‘नम्बरी सुन’ बोलको शिर्ष गीत बुधबार रेकडिङ गरिएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नारायण खातीको शब्द छ । गीतमा स्वर शान्तिश्री परियारको दिएकी छन् ।करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई फिल्ममा देखाउन लागिएको हो । लमजुङको भुजङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा फिल्मको छायांकन हुने निर्देशक

फिल्म ‘राजकुमारी’ निर्माण हुने

फिल्म ‘राजकुमारी’ निर्माण हुने भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माको जोडी फिल्ममा देख्न पाइनेछ । रूपेश तामाङको निर्देशन रहने फिल्ममा पुष्प हालै अनुबन्धित भएका हुन् भने पूजा केही अगाडि छनौटमा भएकी थिइन् ।लभस्टोरी र एक्सन जनरामा निर्माण हुने फिल्म भदौ अन्तिमबाट छायांकन जाने तयारी हुँदैछ । अहिले फिल्मको लेखन अन्तिम चरणमा छ । भारतको कालिम्पोङमा छायांकन हुने फिल्म मार्फत पूजा र पुष्प दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यस अगाडि दुबै फिल्म ‘अझै पनि’ मा देखिएका

रणवीर फिल्म निर्देशन गर्दै, आलियाले फिल्म निर्माण गर्न सक्छिन् त

एजेन्सी, २९ असार । बलिउड अभिनेता रणवीर कपुरले आफ्नो आगामी फिल्म ‘शमशेरा’ को प्रमोशनका क्रममा केही कुरा खुलासा गरेका छन् । एक अन्तर्वार्तामा रणवीरले आफू फिल्म निर्देशन गर्ने इच्छा व्यक्त गरेका थिए । यसका लागि उनले लकडाउनमा कथा पनि लेखेका छन् । साथै, अभिनेताले यो फिल्म आलिया भट्टले निर्माण गर्न सक्ने बताएका छन् । रणवीरले […]

फिल्म ‘डलर एयुडी’ निर्माण हुने, मुख्य भूमिकामा मेनुका र अर्पण

फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । देवकुमार श्रेष्ठको निर्देशन गर्न लागेको फिल्ममा अभिनेता अर्पण थापा र...

फिल्म ‘डलर एयुडी’ निर्माण हुने

फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्म सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । सन्तोष अधिकारी फिल्मस् र अमारिया प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ ।नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको बिषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्

फिल्म ‘आँखा’ निर्माण हुने

फिल्म ‘आँखा’ निर्माण हुने भएको छ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म औपचारिक निर्माण घोषणा गरेको हो ।फिल्म जौन योन्जनले निर्देशन गर्न लागेका हुन् । लामा सिनेमाको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशीको अभिनय रहनेछ । नेपाली समाजको एउटा

निर्देशनमा डेब्यु गरेका अर्जुन पनि फिल्म निर्माण गर्दै

काठमाण्डौँ- संगीतकार अर्जुन पोखरेलले फिल्म निर्माण गर्ने भएका छन् । उनको कम्पनि ‘द डिभाइन म्युजिक’ ले फिल्म निर्माण गर्न लागेको छ । संगीतकारसँगै गीतकार र गायक समेत रहेका अर्जुनले म्युजिक भिडियो निर्देशनमा समेत डेब्यु गरेका छन् । उनी निर्देशित ‘नाथिया’ रिलिज समारोहमा उद्घोषक सञ्चारकर्मी नरेश भट्टराईले अर्जुनले फिल्म बनाउन लागेको बताए । ‘यो टिमले फिल्म […]

फिल्म ‘हाम्रो स्वर्ग’ निर्माण हुने

शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । यार्सागुम्बा टिप्ने मान्छेहरूको कथालाई लिएर फिल्म निर्माण हुन लागेको हो । फिल्ममा कर्णाली प्रदेशवासीको भाषा, भेषभुषा र रहनसहन समेत प्रस्तुत गरिने निर्देशक बस्नेतले बताए ।निर्देशक बस्नेतकाअनुसार फिल्मको छायाङ्कन चैत्र अन्तिम साताबाट सुरु हुनेछ । दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य कलाकार छनौटको क्रममा रहेका छन् ।कर्णाली प्रदेशका १० जिल्लामा भित्र छायाङ्कन हुने फिल्म एनएसके मिडिया न

फिल्म ‘सिन्धुलीगढी’ निर्माण हुने

फिल्म ‘सिन्धुलीगढि’ निर्माण हुने भएको छ । सास इन्टरटेनेमन्ट प्रालिको ब्यानरमा बन्न लागेको फिल्मका निर्माता सास अधिकारी हुन् ।  मंगलबार फिल्मले चलचित्र विकास बोर्डबाट छायाङ्कन अनुमति प्राप्त गरेको छ । लामो समयको खोज र अनुसन्धानबाट बन्न लागेको फिल्म निर्देशन विश्वमणि घिमिरेले गर्न लागेका हुन् । फिल्मको लेखन समेत निर्देशक घिमिरेको रहेको छ ।फिल्मका लागि अहिले धमाधम अडिसनमार्फत कलाकार छनौट भइरहेको निर्देशक घिमिरेले बताए । ‘फिल्मका मुख्यदेखि सबै कलाकार हामी अडिसनबाट छानिरहेका छौ