अरूले आन्दोलन नगरे पनि म छु । म ८ कक्षासम्म हेर्छु । ८ कक्षाभन्दा माथि भएन भने आन्दोलन गरेर, झगडा गरेर, बठ्याइँ गरेर भए पनि म राजतन्त्र ल्याउँछ । म जन्मदा राजतन्त्र थिएन । म जन्मनुञ्जले त राखेको भए हुन्थ्यो नि । अहिले राजतन्त्र गएको छ तर राजा गएको छैन । र...