बेन्जेमा चम्कदा रियल म्याड्रिडको सानदार जित

एजेन्सी – कप्तान करिम बेन्जेमाले एक गोलसँगै दुई असिस्ट दिएपछिस्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित निकालेको छ । रियलले घरेलु मैदानमा डिर्पोेटिभो एलाभेसमाथि ३–० को सहज जित हात पारेको हो । घरेलु मैदानमा सान्टियागो बर्नबेउमा रियलको सहज जितमा मार्काे एसेन्सियो, भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले गोल गरे । सबै तीन गोल […]

सम्बन्धित सामग्री

तीन गोलले मान्यता नपाएपनि रियल म्याड्रिडको सानदार जित

एजेन्सी – भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) बाट तीन गोलले मान्यता नपाएपनि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप बलियो बनाएको छ । रियलले घरेलु टोली टोली इल्चेलाई ३–० ले पराजित गरेको हो । रियलको जितमा फेडे भाल्भेर्डे, करिम बेन्जेमा र मार्काे एसेन्सियाले गोल गरे । इल्चेमा बुधबार राति भएको […]

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । रियलले सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । सेल्टाको मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काए । एवान्का बालाइडोस भिगोमा शनिबार […]

भिनिसियसको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरको ह्याट्रिक गोल तथा मिडफिल्डर लुका मोड्रिचको ह्याट्रिक असिस्टमा यो सिजनको स्पेनिस ला लिगा च्याम्पियन बनिसकेको रियल म्याड्रिडले सानदार जित निकालेको छ । रियलले घरेलु मैदानमा लेभान्टेमाथि ६–० को सानदार जित निकालेको हो । फर्लान्ड मेन्डी, कप्तान करिम बेन्जेमा र रोड्रिगोले पनि समान एक गोल थपे । सान्टियागो बर्नबेउमा […]

रियल म्याड्रिडको सानदार जित

कप्तान करिम बेन्जेमा चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई उसैको मैदानमा ३–० गोलले हरायो । एकपक्षीय खेलमा रियललाई जिताउन बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक गोल गर्नुभयो ।

बेन्जेमा चम्कदा रियल म्याड्रिडको सानदार जित

एजेन्सी – कप्तान करिम बेन्जेमाले दुई गोलसँर्ग एक असिस्ट दिएपछि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । रियलले मलोर्कालाई उसकै मैदानमा ३–० को जित निकालेको हो । मलोर्कामा सोमबार राति भएको खेलमा रियलको जितमा एक गोल ब्राजिली भिनिसियस जुनियरको नाममा रह्यो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको […]

रियल म्याड्रिडको सानदार पूनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित निकालेको छ । रियलले खेलमा पछि परेको स्थिति उल्ट्याउँदै रियल सोसिडाडमाथि ४–१ को सानदार पूनरागमन जित निकालेको हो । घरेलु मैदानमा रियलको जितमा इडुआर्डाे कामाभिंगा, लुका मोड्रिच, कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे । रियल सोसिडाडका मिकेल ओयरजावालको सान्त्वना बन्यो । सान्टियागो […]

रियलको सानदार जित

लन्डन, (एजेन्सी) । रियल मेड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले रेलिगेसनको दबाबमा रहेको डिर्पोेटिभो अलाभेसलाई ३–० गोलले हराएको हो । एकपक्षीय खेलमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, मार्को असेन्सियो र भिनिसियस जुनियर गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा असेन्सियोेले ६३औं मिनेटमा […]

बेन्जेमा र भिनि चम्कदा रियल म्याड्रिडको सानदार जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र ब्राजिली युवा विंगर भिनिसियस जुनियर चम्कदा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित दर्ता गरेको छ । रियलले भ्यालेन्सियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा रियलको जितमा कप्तान बेन्जेमा र भिनिले समान दुई गोल गरे । भ्यालेन्सियाका गोन्कालो गुइडेसले एक गोल […]

स्पेनिस ला लिगा : रियल म्याड्रिड शीर्षस्थानमा

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ५–२ गोलले हरायो । खेलमा दुई पटक पछि परेको रियलले सानदानर पूनरागमन जित निकालेको हो ।रियलको जितमा करिम बेन्जेमाले ह्याट्रिक गरे । भिनिसियस जुनियर र इडुआर्डाे कामाभिङगाले एक एक गोल थपेका थिए । सेल्टा भिगोका सान्टि मिना र फ्रान्को सेर्भीको गोल सान्त्वना गोलमा परिणत भयो ।खेलमा सुरुआती अग्रता सेल्टा भिगोले लिएको थियो । चौथो मिनेटमा सान्टि मिनाले लागो आसपासको पासमा गोलगर्दै पाहुना टोलीको उत्साह जगाए । त्यसपछि रियलले २४औं मिनेटमा बराबरी गोल फर्कायो । बेन्जेमाले फेडेरिको भलभर्डेको पासमा बराबरी गोल गरेका थिए । ३१औं मिनेटमा फ्रान्को सेर्भीले गोलगर्दै सेल्टा भिगोलाई पुनः अग्रता दिलाए । रियलविरुद्ध ४१ प्रतिशत बल पोसेसन राख्न सफल सेल्टा भिगोले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।यता ५९ प्रतिशत बल पोसेसन राखेको रियलले दोस्रो हाफको सुरुवातमै गोल फर्कायो । ४६औं मिनेटम बेन्जेमाले गोलगर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा भिनिसियसले बेन्जेमाको पासमा गोलगर्दै रियललाई अगाडी बढाए ।७२औं मिनेटमा इडुआर्डाेले अर्को गोल थपे । यसै सिजन रियलमा आवद्ध भएका इडुआर्डाे डेब्यु खेलमै गोल गर्न सफल भएका हुन् । ८७औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोलगर्दै रियललाई सानदार जित दिलाए । ह्याट्रिक पूरा गरेका बेन्जेमा ‘म्यान अफ दी म्याच’ भए ।जितसँगै रियलले शीर्षस्थान कब्जा गरेको छ । रियलले चार खेलबाट १० अंक बनाएको छ । पराजित सेल्टा भिगो एक अंक सहित १८औं स्थानमा छ । रियलसँगै समान १० अंक बनाएको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोल अन्तरमा आधारमा दोस्रो स्थानमा छ ।आइतबार रातिनै भएको खेलमा साविक विजेता एट्लेटिकोले स्पान्योललाई २–१ गोलले हराएको थियो । अर्को खेलमा भ्यालेन्सियाले ओसासुनालाई ४–१ गोलले पराजित गर्यो । रियल सोसिडाडले १० खलाडीमा सिमित काडिजलाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो ।

बेन्जेमा चम्कदा रियलको सानदार सुरुवात

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा सानदार सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्दै नयाँ सिजनमा जितसहित सुखद सुरुवात गरेको हो । रियलको जितमा बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले समान एक गोल गरेका एलाभेसका जोसेलुले […]