एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र ब्राजिली युवा विंगर भिनिसियस जुनियर चम्कदा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित दर्ता गरेको छ । रियलले भ्यालेन्सियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा रियलको जितमा कप्तान बेन्जेमा र भिनिले समान दुई गोल गरे । भ्यालेन्सियाका गोन्कालो गुइडेसले एक गोल […]