रियल म्याड्रिडको सानदार पूनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित निकालेको छ । रियलले खेलमा पछि परेको स्थिति उल्ट्याउँदै रियल सोसिडाडमाथि ४–१ को सानदार पूनरागमन जित निकालेको हो । घरेलु मैदानमा रियलको जितमा इडुआर्डाे कामाभिंगा, लुका मोड्रिच, कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे । रियल सोसिडाडका मिकेल ओयरजावालको सान्त्वना बन्यो । सान्टियागो […]

सम्बन्धित सामग्री

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड सुपर कप च्याम्पियन

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामाथि सानदार जित निकाल्दै रियल म्याड्रिड स्पेनिस सुपर कपको च्याम्पियन बनेको छ । स्पेनिस ‘एल क्लासिको’ मा ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरले ह्याट्रिक पूरा गरेपछि साविक विजेता समेत रहेको बार्सिलोनालाई ४–१ ले पराजित गर्दै रियल च्याम्पियन बन्न सफल भएको हो । साउदी अरेबियाको अल अवाल पार्क किङ साउद युनिभर्सिटकिो आइतबार राति […] The post बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड सुपर कप च्याम्पियन first appeared on हाम्रो खेलकुद.

बेन्जेमाको दुई गोल, रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

एजेन्सी – खेलको अन्त्यतिर फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको छ । रियल म्याड्रिडले रियल भालाडोलिडलाई २–० ले पराजित गरेपछि एक खेल कम खेलेको क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । भालाडोलिडमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा […]

रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।शुक्रबार राति गेटाफेमाथि १–० को झिनो जित निकालेपछि रियलले बार्सिलोनालाई पछि पार्दै एक सातापछि शीर्षस्थानमा फर्किएको हो । रियललाई महत्वपुर्ण जित दिलाउन पहिलो हाफमा ब्राजिली डिफेन्डर इडर मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो । उनले तेस्रो मिनेटमा लुका मोड्रिचको पासमा […]

सानदार जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा

एजेन्सी – घरेलु मैदानमा सानदार पूनरागमन जित निकाल्दै रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर रियल मलोर्कामाथि ४–१ को सानदार जित निकाल्दै ला लिगामा लगातार पाँचौ जित निकाल्न सफल भएको छ । रियलको जितमा फेडे भाल्भेर्डे, भिनिसियस जुनियर, रोड्रिगो र एन्टेनियो रुडिगरले गोल गरे । […]

स्पान्योललाई हराउँदै रियल म्याड्रिड ला लिगा च्याम्पियन

एजेन्सी – स्पान्योलमाथि सानदार जित निकाल्दै रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदानमा स्पान्योललाई ४–० ले पराजित गरेपछि रियल चार खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो । स्पान्योलविरुद्ध घरेलु टोलीको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्काे एसेन्सियो र करिम बेन्जेमाले समान एक गोल गरे । […]

एट्लेटिकोको रोमाञ्चक जित, रियल म्याड्रिड रोकियो

एजेन्सी – १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडले रोमाञ्चक जित निकाल्दा शीर्षस्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । एट्लेटिकोले घरेलु मैदानमा गेटाफेमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । एक समय २–० को अग्रता लिएको एट्लेटिको ३–२ ले पछि परेको अवस्थाबाट दुई गोल थप्दै रोमाञ्चक जित निकाल्न सफल भएको हो ।एट्लेटिकोको रोमाञ्चक जितमा एन्जल कोरेआले […]

बार्सिलोनाले जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकियो । बार्सिलोनाको कठिन जितमा फ्रान्की डि जोङले निर्णायक गोल गरे । फ्रान्कीले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । घरेलु टोलीलाई दबाब दिँदै ७६ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपर...

बार्सिलोनाको जित, रियल म्याड्रिड हारबाट जोगियो

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले संघर्षपूर्ण जित निकाल्दा शीर्ष स्थानमा रहेको रियल म्याड्रिड हारबाट जोगिएको छ । बार्सिलोनाले घरेलु टोली डिपोर्टिभो एलाभेसलाई १–० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको जितमा खेल सकिन तीन मिनेट बाँकी रहँदा फ्रान्की डि जोङले गरेको गोल नै निर्णायक बन्यो । उनले ८७औं […]

रियल म्याड्रिड एस्पान्योलसँग पराजित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिड एस्पान्योलसँग पराजित भएको छ । एस्पान्योलले घरेलु मैदानमा लिगको शीर्ष स्थानमा रहेको रियललाई पहिलो हार दिलाउने क्रममा २-१ को जित दर्ता गरेको हो । एस्पान्योलले खेलको पहिलो हाफमा नै राउल डे टोमसको गोलमा अग्रता लिएको थियो । उनले १७ औं मिनेटमा एड्रियन एम्बार्बाको पासमा […]