एजेन्सी – कप्तान करिम बेन्जेमाले दुई गोलसँर्ग एक असिस्ट दिएपछि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । रियलले मलोर्कालाई उसकै मैदानमा ३–० को जित निकालेको हो । मलोर्कामा सोमबार राति भएको खेलमा रियलको जितमा एक गोल ब्राजिली भिनिसियस जुनियरको नाममा रह्यो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको […]