लन्डन, (एजेन्सी) । रियल मेड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले रेलिगेसनको दबाबमा रहेको डिर्पोेटिभो अलाभेसलाई ३–० गोलले हराएको हो । एकपक्षीय खेलमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, मार्को असेन्सियो र भिनिसियस जुनियर गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा असेन्सियोेले ६३औं मिनेटमा […]