एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरको ह्याट्रिक गोल तथा मिडफिल्डर लुका मोड्रिचको ह्याट्रिक असिस्टमा यो सिजनको स्पेनिस ला लिगा च्याम्पियन बनिसकेको रियल म्याड्रिडले सानदार जित निकालेको छ । रियलले घरेलु मैदानमा लेभान्टेमाथि ६–० को सानदार जित निकालेको हो । फर्लान्ड मेन्डी, कप्तान करिम बेन्जेमा र रोड्रिगोले पनि समान एक गोल थपे । सान्टियागो बर्नबेउमा […]