एजेन्सी – भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) बाट तीन गोलले मान्यता नपाएपनि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप बलियो बनाएको छ । रियलले घरेलु टोली टोली इल्चेलाई ३–० ले पराजित गरेको हो । रियलको जितमा फेडे भाल्भेर्डे, करिम बेन्जेमा र मार्काे एसेन्सियाले गोल गरे । इल्चेमा बुधबार राति भएको […]