शिक्षामा घट्दै सरकारी बजेट, बढ्दै निजी शैक्षिक संस्था

सुदूरपश्चिमका सामुदायिक विद्यालय आर्थिक अभाव झेल्दै आएका छन्। सामुदायिक विद्यालयले कक्षाकोठा अभाव, शिक्षक दरबन्दी, शैक्षिक सामग्रीलगायत समस्या भोग्दै आएका छन्। विद्यालयमा आवश्यकता अनुसार कक्षाकोठा, शिक्षक दरबन्दी, शैक्षिक सामग्री नहुँदा सुदूरपश्चिमका सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न नसकेको बताइन्छ। यो समस्या सहरी क्षेत्रभन्दा ग्रामीण भेगका सामुदायिक विद्यालयले बढी समस्या भोग्दै आएका छन्।

सम्बन्धित सामग्री

बाल मन्दिरमा बृहस्पति स्कुल सञ्चालन गर्न दिने सम्झौता खारेज

नेपाल बाल संगठनको स्वामित्वमा रहेको नक्सालस्थित बाल मन्दिरको जग्गा कौडीको भाउमा निजी शैक्षिक संस्था बृहस्पति विद्या सदन (विद्यालय) लाई लिजमा दिने गरी भएको विवादित सम्झौता खारेज भएको छ । संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई २१३१ सालसम्मका लागि लिजमा दिने गरी भएको सम्झौता शुक्रबार खारेज भएको हो । यो निर्णयसँगै बाल मन्दिर परिसरमा रहेको बृहस्पतिको संरचना पनि त्यहाँबाट हटाइने भएको छ ।

‘कान्तिपुर हिसान शैक्षिक मेला’ शुक्रबारदेखि सुरू

उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ‘कान्तिपुर हिसान शैक्षिक मेला’ शुक्रबारदेखि भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने भएको छ । गत बिहीबार सुरु मेलामा काठमाडौं महानगरपालिकाले रोक लगाएको थियो । त्यसविरुद्ध निजी शैक्षिक संस्था सञ्चालकहरू उच्च अदालतमा निवेदन लिएर गएका थिए ।

संकट र ऐनले शैक्षिक संस्थाहरु बन्द हुँदा हजारौंको रोजगारी गुम्यो

काठमाडौं, २१ असार । सरकारको अदुरदर्शी नीतिका कारण देशभरका निजी शैक्षिक संस्थाहरु धमाधम बन्द हुने क्रम बढेको छ । कोरोना भाइरसको संक्रमणले सयौंको संख्यामा निजी शैक्षिक संस्था बन्द भइसकेका छन् । विद्यालयहरु बन्द हुँदा हजारौंको रोजगारी गुमेको छ । नाम चलेका विद्यालय समेत बन्द भए । ललितपुरको शुभतारा स्कुल बन्द हुँदा झण्डै २ सयले रोजगारी […]

हप्तामा २ दिन बिदा दिने सरकारकाे निर्णय मान्दैनाैँ - निजी शैक्षिक संस्था

काठमाण्डाै – निजी शैक्षिक संस्थाले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थासँग कुनै छलफल नगरि गरिएकाे निर्णय नमान्ने बताउनु भयो ।न्युज एजेन्सी नेपालीसँग कुरा गर्दै उहाँले हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीमा मानसिक दबाब पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मान्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अपर्झट निर्णय आएको छ । हामीलाई पढाउ...

शैक्षिक संस्था बन्द गर्नुपर्नेमा काठमाडौं उपत्यकाका सिडिओको जोड

काठमाडौं । काठमाडौं उपत्यकास्थित तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले  कोरोना रोकथामका लागि यहाँका शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नु आफूहरुले सुझाव दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए । पराजुलीका अनुसार बैठकमा तीन जिल्लाका सिडिओसहित सुरक्षा निकायका पदाधिकारी पनि सहभागी थिए । उनले भने, ‘

निजी विद्यालयमा सिन्डिकेटः मोजादेखि टाईसम्म तोकिएकै स्थानबाट किन्नुपर्ने

काठमाडौं  । नयाँ शैक्षिक सत्र सुरु नहुँदै देशभरका अधिकत्तर निजी विद्यालयले भर्नाका नाममा मनोमानी शुल्क तोक्न थालेका छन्। देशभर ६ हजार बढी निजी शैक्षिक संस्था छन्, जसमा १८ लाखभन्दा बढी विद्यार्थी ...