संकट र ऐनले शैक्षिक संस्थाहरु बन्द हुँदा हजारौंको रोजगारी गुम्यो

काठमाडौं, २१ असार । सरकारको अदुरदर्शी नीतिका कारण देशभरका निजी शैक्षिक संस्थाहरु धमाधम बन्द हुने क्रम बढेको छ । कोरोना भाइरसको संक्रमणले सयौंको संख्यामा निजी शैक्षिक संस्था बन्द भइसकेका छन् । विद्यालयहरु बन्द हुँदा हजारौंको रोजगारी गुमेको छ । नाम चलेका विद्यालय समेत बन्द भए । ललितपुरको शुभतारा स्कुल बन्द हुँदा झण्डै २ सयले रोजगारी […]

सम्बन्धित सामग्री

शैक्षिक संस्था आजदेखि बन्द

काठमाडौं । सरकारले निर्वाचनलाई लक्षित गर्दै आज (शुक्रबार) देखि शैक्षिक संस्थाहरुलाई बन्द गरेकाे छ । शुक्रबारदेखि मंसिर ५ गते सोमबारसम्म शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । अब मंगलबारदेखि मात्रै देशभरका शैक्षिक संस्थाहरु खुल्ने छन् । गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय तथा […]

अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्था निर्माण गर्ने

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन्।...

भारतको दिल्लीमा सोमबारदेखि शैक्षिक संस्थाहरु सञ्चालन हुने

.काठमाडौं । भारतको नयाँ दिल्लीमा कोभिड–१९को तेस्रो लहरका कारण बन्द भएका शैक्षिक संस्थाहरु सञ्चालन हुने भएका छन् । दिल्ली सरकारले विद्यालय सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारदेखि दिल्लीमा स्कूल, कलेज, अफिस र जिम लगायतका क्षेत्र सञ्चालन हुने भएका हुन् । सोमबारदेखि विगतका दिन जस्तै शैक्षिक संस्थाहरु सञ्चालन सामान्य रुपमा सञ्चालनमा आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् […]

बन्द शैक्षिक संस्थाहरु पुन: सञ्चालनका लागि गृहकार्य सुरु

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द भएका शैक्षिक संस्थाहरु पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शैक्षिक संस्थाहरुसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणका विषयमा कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा सो गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा […]

विवाह पञ्चमीमा जनकपुरधामका शैक्षिक संस्थाहरु तीन दिन बन्द रहने

जनकपुरधाम । राम- सीता विवाह पञ्चमीको अवसरमा जनकपुरधामका शैक्षिक संस्थाहरु तीन दिन बन्द हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीको अवसरमा तीन दिन शैक्षिक संस्थाहरु विदा दिने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहीलाल यादवले जानकारी दिए । उनले जारी गरेको सूचना अनुसार मंसीर २१, २२ र २३ गते नीजि, सामुदायिक तथा […]

उपत्यकाको निषेधाज्ञा साउन १० सम्म थपियो, यस्ता छन् नयाँ आदेश

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० सम्म थपिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो। नयाँ निषेध आदेशअनुसार काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरु अझै नखुल्ने भएका छन्। जसअनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलगायतका शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइनेछैन। यस्तै, सबै प्रकारका सभासम्मेलन, सिनेमा […]

बुटवलका सबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द

कोरोना संक्रमण भयावह बन्दै गएपछि बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ ।

काठमाडौंमा अब के गर्न पाइने, के नपाइने? यस्तो छ प्रशासनको १३ बुँदे निर्देशन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निर्देशनमा सबै शैक्षिक संस्थाहरु बन्द गर्नेदेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हल लगायतका मान्छेको भिडभाग हुने ठाउँहरु वैशाख मसान्तसम्म बन्द गरिने जनाइएको छ।

यी शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द हुँदै

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि बैशाख मसान्तसम्म शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ।...

निजगढमा शैक्षिक संस्थाहरु बन्द नहुने

वायु प्रदूषणको कारणले संघीय सरकारले देश भरिकै शैक्षिक संस्थाहरु चार दिनको लागि बन्द गर्ने निर्णय गरे पनि निजगढ नगरपालिकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गरिने जनाएको छ।