निजी विद्यालयमा सिन्डिकेटः मोजादेखि टाईसम्म तोकिएकै स्थानबाट किन्नुपर्ने
काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु नहुँदै देशभरका अधिकत्तर निजी विद्यालयले भर्नाका नाममा मनोमानी शुल्क तोक्न थालेका छन्। देशभर ६ हजार बढी निजी शैक्षिक संस्था छन्, जसमा १८ लाखभन्दा बढी विद्यार्थी ...
मकवानपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताएका छन् । मन्त्री पौडेलले आज हेटौडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा चुनावमा हारजित जसको भए पनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु प्रमुख लक्ष्य भएको बताए। नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्यसमेत रहेका […]
काठमाडौं, असार २० । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आजदेखि हेलिकोप्टर (रोटर विङ्स)ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक सङ्घलाई तोकिएको आधार (अपरेटिङ बेस)अनुसार रातको समयमा उपत्यकाबाहिरको विमानस्थलमा पार्किङ गर्न निर्देशन दिएको थियो । आन्तरिकतर्फका […]
नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आज (सोमबार(देखि हेलिकोप्टर (रोटर विङ्स)ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक सङ्घलाई तोकिएको आधार (अपरेटिङ बेस)अनुसार रातको समयमा उपत्यकाबाहिरको विमानस्थलमा पार्किङ गर्न निर्देशन दिएको थियो ।आन्तरिकतर्फका हवाई कम्पनीले गत १४ गतेदेखि मोफसलका विमानस्थलमा रात्रि विश्राम गरेर पहिलो उडान सुरु गरिसकेका छन् । आन्तरिकतर्फ
गुल्मी : नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्।मन्त्री खाँडले तोकिएकै समय बैशाख ३० मा भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन हुने जानकारी दिए।निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत उनले दाबी गरे।गुल्मी उद्योग वाणिज्य संघले आयोजना गरेको चौथो गुल्मी महोत्सवको उद्घाटन गर्न खाँड तम्घास पुगेका हुन्।निर्वाचनमा सबै दलहरूलाई सहभागी हुनका लागि आग्रह गर्दै निर्वाचनको माध्यमबाट मात्र देशमा स्थायित्व कायम रहने उनको भ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तोकिएकै मितिमा महाधिवेशन हुने बताएका छन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको भेटपछि तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने अवस्था आएको उनले...
काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने निचोड निकालेको छ। सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको पौडेल पक्षीय बैठकले १६–१९ भदौमा महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिने निष्कर्ष निकालेको हो। वरिष्ठ नेता पौडेलले सबैले इमानदारितापूर्वक प्रयास गरे अझै पनि तोकिएकै मितिमा महाधिवेशन गर्न सकिने बैठकको निष्कर्ष रहेको बताए।
काठमाडौं। नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठकले तोकिएकै मितिमा अधिवेशन हुनुपर्ने बताएका छन्। संस्थापन पक्षका नेताले मिडियामा अधिवेशन सर्न सक्ने संकेत गरेपछि महाराजगन्जमा बसेको पौडेल पक्षको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्नुपर्ने, क्रियाशील सदस्यता विवाद मापदण्डका आधारमा छिटो टुङ्ग्याउनुपर्ने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले बताए।
७ फागुन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । आगामी वैशाख १७ र २७ मा हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन उनले आह्वानसमेत गरेका छन् । पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुखआयुक्त थपलियाले सरोकारवालाहरुको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरुत्तर दायित्व पूरा […]
२८ पुस, काठमाडौं । सरकारले तोकिएकै समयमा आयकर बुझाउन करदातालाई ताकेता गरेको छ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका थिए । तर, सरकारले भने आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन ताकेता गरेको हो । आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको […]