२१ पुस, काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै बुधबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीले काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिन खबरदारी गरेका थिए । प्रदर्शनमा […]