एन्टिजेन परीक्षणमा बढी शुल्क लिने सुमेरु सिटी हस्पिटललाई जरिवाना

ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले जरिवाना तिराएको छ । प्रशासनको टोलीले आइतबार अनुगमन गर्दा बढी शुल्क लिएको...