दूरसञ्चार सेवाप्रदायकले तोकिएभन्दा बढी शुल्क लिए नलिएको अनुगमन गर्दै प्राधिकरण

दूरसञ्चार सेवाप्रदायकले तोकिएभन्दा बढी शुल्क लिएको गुनासोलाई सम्बोधन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको अनुगमनका लागि छुट्टै व्यवस्था गर्ने भएको छ । स्वीकृत शुल्कभन्दा बढी शुल्क लिए नलिएको जानकारी लिन प्राधिकरणले अनुगमन सेवा खरिद गर्न लागेको हो । त्यसका लागि मङ्गलबार प्राधिकरणले इच्छुक संस्थाबाट आवेदन माग गरेको छ । यस्तो सेवामार्फत दूरसञ्चार सेवाप्रदायकको...

सम्बन्धित सामग्री

तोकेभन्दा बढी शुल्क लिने टोखाका संस्थागत विद्यालयलाई कारबाहीमा

काठमाण्डाै - टोखा नगरपालिकाले तोकेभन्दा बढी शुल्क लिने टोखाभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने भएको छ । नगरपालिकाले हिजाे एक विज्ञप्ति जारी गरी विभिन्न मिति र समयमा नगरपालिकाभित्रका संस्थागत विद्यालयको अनुगमन तथा निरीक्षण गर्दा कतिपय विद्यालयले अभिभावकसँग नगरपालिकाले तोकेको मापदण्डभन्दा बढी शुल्क लिएको पाइएकाे जानकारी दिएकाे हाे ।  नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले अनुगमनका क्रममा नगरपालिकाले तोकेकोभन्दा बढी शुल्क लिएको, कक्षा ११ को नतिजा समयमै प्रकाशन नगरेको, विद्यालयमा विद्य...

मेडिकल कलेजको अनुगमनमा शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको अनुगमन गरेका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्रीले अनुगमन गरेका हुन् ।अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण भएकोले बढी शुल्क लिन नपाउने बताए । मन्त्री […]

केएमसी पुगरे शिक्षामन्त्रीको निर्देशन : शुल्कबारे भोलिसम्म रिपोर्ट पेश गर्नुस

काठमाडौं।शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको समस्या समाधानका लागि वार्ता गर्न निर्देशन दिएका छन्।बिहीवार मन्त्री पौडेलेसहित प्रमुख जिल्ला अधिकारीको टिमले मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेका भन्दा बढी शुल्क लिएको उजुरीपछि कलेजको अनुगमन गरेका छुन्।उनले निर्देशन दिदैं शिक्षा आयोगले तोके भन्दा बढी शुल्क लिएको पाएमा ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन्।

केएमसीमा शिक्षामन्त्रीको छड्के- बढी शुल्क लिएको पाइए कारवाही गर्ने चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)को अनुगमन गरेर विद्यार्थीहरूबाट कानूनभन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका छन् । केएमसीमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा आन्दोलनरत छन् । मन्त्रीले कानूनअनुसार नै शुल्क लिएको प्रमाणित गर्न नभए, कानूनअनुसार कारबाही हुने बताएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले जानकारी दिइन् । मन्त्रीसँगै अनुगमनमा शर्मा पनि सहभागी थिइन् ।  वार्तामार्फत् समस्या समाधान गर्न र कान...

केएमसी पुगे शिक्षामन्त्री, शुल्कबारे भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन

२२ पुस, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमन गर्दै एमबीबीएस पढ्ने विद्यार्थीसँग सरकारले तोकेको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका छन् । अनुगमनको क्रममा मन्त्री पौडेलले कलेज प्रतिनिधिलाई भने, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानून लाग्छ ।’ मन्त्री […]

मेडिकल कलेजको शुल्क अध्ययन गर्न अनुगमन टोली गठन

२१ पुस, काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्कको विषयमा अध्ययन गर्न एक समिति गठन गरेको छ । धेरै मेडिकल कलेजहरुले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका बेला आयोगले मेडिकल कलेजहरुको अनुगमनका लागि टोली गठन गरेको हो । बुधबार शिक्षा. विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति […]

एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने सुमेरु हस्पिटल कारबाहीमा

काठमाडौँ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने सुमेरु सिटी हस्पिटललाई कारबाही गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार ललितपुरको पुलचोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क लिएको पाइएपछि २० हजार रुपैयाँ जरिवाना तिराइएको हो । सेवाग्राहीले दिएको उजुरीको आधारमा संयुक्त बजार अनुगमन टोली अस्पताल पुग्दा एन्टिजेन परीक्षणको शुल्क २ हजार ५ […]

एन्टिजेन परीक्षणमा बढी शुल्क लिने सुमेरु सिटी हस्पिटललाई जरिवाना

ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले जरिवाना तिराएको छ । प्रशासनको टोलीले आइतबार अनुगमन गर्दा बढी शुल्क लिएको...

बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न मन्त्रालयको अनुरोध

जेठ २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ ।  मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको छ  ।  मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो आएकोले उजुरी गर्न अनुरोध गरिएको बताए । उनले उजुरीको आधारमा त्यस्ता स्वास्थ्य संस्थालाई नियमानुसार कारवाही गरिने बताए ।  सरकारले संक्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई  रू. तीन हजार ५०० प्रतिदिन, मध्यमबिरामीका लागि रू. सात हजार प्रतिदिन र गम्भिर प्रकृतिका बिरामीलाई रू. १५ हजार प्रतिदिन तोकेको छ । उक्त शुल्क सरकारी अस्पताल र सरकारले तोकेका अस्पतालमा संक्रमित बिरामीको उपचार गरेवापत मन्त्रालयले ती अस्पताललाई शोधभर्ना दिने गरेको छ । सरकारले सबै सरकारी अस्पताल र मन्त्रालयले सार्वजनिक गरेको सूचिअनुसार सेवा सम्झौता गरेका नीजि अस्पतालमा संक्रमितको भने निःशुल्क उपचारको व्यवस्था गरेको छ ।   मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जानकारी दिएको छ । यसैगरी स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयले सरकारले तोकेको शुल्कअनुसार संक्रमितको उपचार भए वा नभएकोबारे लिएका अनुगमन गर्न अनुरोध गरेको छ ।  मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सरकारले तोकेभन्दा बढी लिने अस्पताललाई कारवाही गर्न उद्योग मन्त्रालयले अनुरोध गरिएको जानकारी दिए । रासस

कोभिड संक्रमितको उपचारमा बढी शुल्क लिने अस्पताललाई कारबाही गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारका क्रममा तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरूलाई कारबाही गर्ने भएको छ । अस्पतालहरूमा अनुगमन गरी तोकिएकोभन्दा बढी शुल्क लिएको पाइए कारबाही गर्न मन्त्रालयले प्रदेशका सामाजिक विकास मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।  सरकारले कोभिड केयर युनिट सञ्चालनका लागि सम्झौता गरेका...