कोरोनाको उपचारमा बढी शुल्क असुल्ने अस्पताललाई कारबाही हुन्छ : मन्त्रालय

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या अस्पतालले कोरोनाको उपचारको नाममा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । केही अस्पतालले चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर सङ्कटको बेलामा सहयोगी भावनाले काम गर्नुपर्नेमा दुःख दिने, समस्या बढाउने र बढी शुल्क लिनेहरूलाई कारबाहीको चेतावनी दिएको हो । बढी शुल्क लिएको पाइएमा स्वास्थ्य मन्त्रालयमा खबर गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलले एक दिनको शुल्क ३० हजार रुपैयाँसम्म र ह्याम्स अस्पतालले दिन...

सम्बन्धित सामग्री

कोरोना परीक्षणमा बढी शुल्क लिने सुमेरु सिटी अस्पताललाई कारबाही

कोभिड परीक्षणका क्रममा सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको पाइएपछि सुमेरु सिटी अस्पताललाई कारबाही गरिएको छ।

कोरोना परीक्षणमा बढी शुल्क लिने सुमेरु सिटी अस्पताललाई कारबाही

कोभिड परीक्षणका क्रममा सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको पाइएपछि सुमेरु सिटी अस्पताललाई कारबाही गरिएको छ।

बढी शुल्क लिने अस्पताललाई कारबाही

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् ।

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन्। आज सिंहदरबारमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, 'निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ । त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौं, यदि त्यस्तो भेटिए कारबाही हुन्छ।'

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् ।

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् ।

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरू कारबाहीको भागिदार हुने बताए । ‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ । त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौं, काठमाडौंका बिभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आए

चर्को शुल्क असुल्ने अस्पताललाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचारका लागि तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी ध्यानाकर्षण पत्रमार्फत मन्त्रालयले सो चेतावनी दिएको हो ।मन्त्रालयले निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र मन्त्रालयलाई जानकारी दिन आग्रह गरेको छ । यदि तोकाएकोभन्दा बढी शुल्क लिएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ

कोरोना उपचारमा तोकिएभन्दा बढी शुल्क लिने अस्पताललाई कारबाहीको चेतावनी

काठमाडौं : सरकारले कोरोना उपचारको शुल्क तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो।‘कोभिड १९ संक्रमणको महामारीमा केही निजी अस्पतालहरुले सरकारले तोकेको शुल्क भन्दा बढी लिएको गुनासो प्राप्त भएका छन्,यस किसिमले अनावश्यक शुल्क लिनेलगायत गैह्रकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्था उपर यस्ता गतिविधि नगर्न/नगराउनु हुन सचेत गराइन्छ,गरेको पाइए कडा कारबाही गरिने छ,’विज्ञप्ति

चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने सरकारको चेतावनी

सरकारले चर्को शुल्क असुलेर केही निजी अस्पतालले कोरोना संक्रमित तथा बिरामीहरुको उपचार गरिरहेको गुनासो आइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे गम्भीर  ध्यानाकर्षण भएको जनाउँदै चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘कोभिड–१९ को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेका छन्। महामारीक