राइनास नगरपालिकाले ५९ करोड ३९ लाख बजेट ल्यायो

लमजुङ- राइनास नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले ५९ करोड ३९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो । नगरपालिकाले १० औँ नगर सभामा नगरपालिकाको उपप्रमुख पुष्पराज खनालले आगामी वर्षको लागि उक्त बजेट प्रस्तुत गरेका हुन्  । उनका अनुसार चालुतर्फ ४२ […]