। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक बर्ष २०६९–०८० का लागि ६९ करोड ९१ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शनिवार ११ औं नगरसभामा सो बराबरको बजेट प्रस्तुत गरिएको नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले जानकारी दिए ।उनका अनुसार कुल बजेट मध्ये चालुतर्फ ४४ करोड ४५ लाख अर्थात ६३.६ प्रतिशत र पुँजीगततर्फ २५ करोड ४६ लाख अर्थात ३६.४ प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटको खर्च व्यहोर्नुपर्ने स्रोतहरू मध्ये आन्तरिक राजस्व बाट १ करोड, नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्