गौशाला नगरपालिकाले ल्यायो ८४ करोडको बजेट, स्वास्थ्य प्राथमिकतामा

जनकपुरधाम – महोत्तरीको गौशाला नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८४ करोड ३३ लाख २५ हजार ६०७ रुपैयाँको बजेट ल्याएको छ। शुक्रवार आठौँ नगरसभामा उपमेयर रेनु कुमारी महतोले बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १८ करोड २७ लाख, संघीय राजस्व बाँडफाँडतर्फ १४ करोड ६१ लख ६२ हजार, संघीय सर्शत तर्फ २९ करोड […]