बेसीशहर नगरपालिकाले ल्यायो ७५ करोड ५३ लाखकाे बजेट

लमजुङको बेसीशहर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७५ करोड ५३ लाख ३ हजारको  अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख पदमा गुरुङले ११ औं  नगरसभामा आर्थिक वर्ष ०७९/०८० का...