बहुदरमाई नगरपालिकाले ल्यायो ६० करोड बढीको बजेट

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाले ०७९/८० को लागि बजेट नीति तथा कार्यक्रम ल्याएको छ। नगरपालिकाले शुक्रबार आफ्नो ८ औँ नगर सभामार्फत बजेट नीति तथा कार्यक्रम ल्याएको हो। नगरपालिकाकी उपप्रमुख सुष्मा कुशवाहाले नगर सभामा अगामी आर्थिक वर्षको लागि ६० करोड ६ लाख ३ हजार ९ सय ७२ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्। बजेटमा कार्यालय सञ्चालन तथा […]

सम्बन्धित सामग्री

भरतपुर महानगरले ल्यायो नौ करोड बढीको पूरक बजेट

भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आइतबार सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो । उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकाले पूरक बजेट ल्याउनु परेको बताउनुभयो । चालू …

भरतपुर महानगरले ल्यायो रु नौ करोड बढीको पूरक बजेट

चितवन, २२ पुस : भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आज सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो ।

सहिदभूमि गाउँँपालिकाले ल्यायो ४५ करोड ६९ लाखको बजेट

धनकुटाको सहिदभूमि गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ४५ करोड ६९ लाखबराबरको बजेट प्रस्तुत गरेको छ। पालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा पालिका उपाध्यक्ष रत्नश्वरी राईले ४५ करोड ६९ लाख...

बेथानचोकले ल्यायो ५९ करोड ११ लाखको बजेट

बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५९ करोड ११ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले नीति कार्यक्रमको कार्यान्वयनका लागि विनियोजित कुल ५९ करोड ११ लाख रुपैयाँको बजेट मध्ये चालु खर्चतर्फ  ३१ करोड ५ लाख रुपैयाँ पुँजीगत तर्फ २८ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।गाउँपालिकाको शुक्रबार सम्पन्न गाउँपालिकाको ११ औँ गाउँ सभामा आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको छ । पालिकाले जिल्लाकै उच्च स्थान बेथानचोक नारायणसम्म केबलकार सञ्

बनगाड कुपिण्डे नगरपालिकाले ल्यायो ६९ करोड ९१ लाखको बजेट

। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक बर्ष २०६९–०८० का लागि ६९ करोड ९१ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शनिवार ११ औं नगरसभामा सो बराबरको बजेट प्रस्तुत गरिएको नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले जानकारी दिए ।उनका अनुसार कुल बजेट मध्ये चालुतर्फ ४४ करोड ४५ लाख  अर्थात ६३.६ प्रतिशत र पुँजीगततर्फ २५ करोड ४६ लाख अर्थात ३६.४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।  बजेटको खर्च व्यहोर्नुपर्ने स्रोतहरू मध्ये आन्तरिक राजस्व बाट १ करोड, नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्

नाम्खा गाउँपालिकाले ल्यायो ३० करोड २८ लाखको बजेट

सिमकोट – जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट ३० करोड २८ लाख ६९ हजार ल्याएको छ। शुक्रबार बसेको गाउँसभाद्वारा सो बजेट पारितसमेत भएको छ। गाउँपालिका उपाध्यक्ष तकदिर लामाद्वारा प्रस्तुुत भएर्को ०७९/८० कुुल बजेटमा १३ करोड ५ लाख ६ हजार पुँजीगत रहेको छ त्यसमा ११ करोड २७ लाख संघीय सरकारबाट प्राप्त भएको छ […]

गल्छी गाउँपालिकाले ल्यायो ८४ करोड ९२ लाखको बजेट

धादिङको गल्छी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल ८४ करोड ९२ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको शुक्रबार सम्पन्न गाउँसभामा उपाध्यक्ष भाइकाजी तिवारीले आर्थिक वर्ष २०७९/०८० लागि ८४ करोड ९२ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।गाउँपालिकाले प्रशासनिक खर्चका लागि १३ करोड ५० लाख रुपैयाँ, शिक्षा सेवा, स्वस्थ्य सेवा, कृषि शाखा, पशु सेवा तर्फका कर्मचारीहरु तथा शिक्षकहरुको पारिश्रमिक खर्च र विकासात्मक क्रियाकलापहरूका लागि २० करोड ४५ लाख ५८ हजार रुपैयाँ बज

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड बजेट

देशकै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । शुक्रबार नगरसभामार्फत उपमेयर सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् । विनियोजित कुल बजेट मध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको महानगरले जनाएको छ । जुन कुल विनियोजित बजेटको २.२४ प्रतिशत हो । यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ । जुन कुल बजेटको

मादी गाउँपालिकाले ल्यायो ६५ करोड ४८ लाखको बजेट

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६५ करोड ४८ लाख ८० बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको ११औँ गाउँसभामा आज उपाध्यक्ष कल्पना गुरुङले सो बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरेको सभामा छलफलपछि सर्वसम्मत पारित भएको छ ।गाउँपालिकाले चालु आर्थिक वर्षमा ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट पेश गरेकोमा आगामी आवमा बजेट वृद्धि गरिएको छ । चालु आवको तुलनामा पालिकाको बजेट पाँच दशमलव २५ प्रतिशतले बढी हो । गाउँपालिकाको आवश्यकता, उपलब्ध स्रोतसाधन र जनअपेक्षा अनुरुप दिगो विकास तथा रोजग

बागमती प्रदेशले ल्यायो ७० अर्ब ९३ करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ । प्रदेशसभाको बुधबारको वैठकमा […]