पोखराः प्रदेश नम्मर ४ का सभामुख नेत्रनाथ अधिकारी बाथरुममा चिप्लिएर लड्दा गम्भीर घाइते भएका छन्। अधिकारी आफू बस्दै आएको पोखराको नागढुङ्गास्थित क्वाटरमा चिप्लिएर लड्दा बेहोस भएका हुन्।
सभामुख अधिकारीको टाउकोमा रगत जमेको रिपोर्टमा देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
'टाउकोमा बाहिरी चोट देखिएको छैन तर, सिटिस्क्यान गर्दा रिपोर्टमा टाउकोमा