पाेखरा । प्रदेश ४ को नाम गण्डकी प्रदेश प्रस्ताव भएको छ। प्रदेश ४ को बिहिबारको संसद बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद मायानाथ अधिकारीले प्रदेशको नामको बारेमा छलफल गर्न प्रस्ताव पेश गरेका ...
काठमाडौं : नेकपाको सरकार रहेको प्रदेश ३ को नाम नेकपा सचिवालयको निर्णयानुसार बागमती र राजधानी हेटौँडा कायम भयो।
अझै प्रदेश १, प्रदेश २ र प्रदेश ५ को नाम र राजधानीको टुंगो लगाउन बाँकी छ। प्रदेश ४ ले गण्डकी, प्रदेश ६ ले कर्णाली, प्रदेश ७ ले सुदुरपश्चिम प्रदेश नाम जुराइसकेका छन्। प्रदेश १ ले...
२२ असार, काठमाडौं । प्रदेश ४ को नाम गण्डकी प्रदेश भएको छ । प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम राखेको हो ।
गण्डिकी प्रदेशको पक्षमा ५४ मत परेको छ । विपक्षीमा दुई मत खसेको छ । नयाा शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका थिए ।