प्रदेश ४ को प्रदेशसभा भवन

पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षलाई प्रदेशसभा कक्ष बनाएपछि प्रदेश ४ को सबै काम यही भवनबाट हुनेछ । तस्बिरः रासस