गोरखा : प्रदेश-४ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश-४ को संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको छ। प्रदेशको नामका विषयमा मंगलबार बसेको सांसद बैठकमा नेकपाका सांसदहरूले आन्तरिक तयारी नपुगेको भनेपछि बैठक नै स्थगित भएको थियो।
प्रदेशको नामको विषयमा नेकपाका सांसदहरूबीच गण्डकी, तमुवान, तमुवान गण्डकी, म...