गोरखा : प्रदेश ४ का सांसदले नियमित पाउँदै आएको भत्ता बढ्ने भएको छ। बुधबार बसेको प्रदेश-४ को सरकारको बैठकले सांसदलाई नियमित दिँदै आएको बैठक भत्तामा थप गरेर यातायात खर्चको व्यवस्था गरेको हो।
यसअघि बैठक भत्ता सातसय ५० बुझ्दै आएका सांसदले अब थप सातसय ५० रुपैँया भने यातायात खर्च भनेर पाउने प्रदेश ४ का कृषि मन्त्री लेखबहाद...