गोरखा : प्रदेश ४ को नाम गण्डकी राखेको विरोधमा तमुवान–मगरात संघर्ष समितिले गरेको प्रदेश ४ बन्दले जनजीवन प्रभावित भएको छ। पहिचानमा आधारित नाम नराखिएको भन्दै समितिले दवाव स्वरुप बन्द आह्वान गरेको हो।
बन्दका कारण गोरखा, पोखरा, तनहुँ, लम्जुङलगायतका प्रदेश ४ का सबै जिल्लामा सवारी साधान, विद्यालय, कलेज बन्द ...