प्रदेश ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे

प्रदेश–४ को मुख्य न्यायाधिवक्तामा अधिवक्ता राजेन्द्र घिमिरे नियुक्ति हुने भएका छन्। आइतबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न शिफारिस गर्ने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

तमुवान–मगरातको बन्दले प्रदेश ४ मा जनजीवन प्रभावित

गोरखा : प्रदेश ४ को नाम गण्डकी राखेको विरोधमा तमुवान–मगरात संघर्ष समितिले गरेको प्रदेश ४  बन्दले जनजीवन प्रभावित भएको छ। पहिचानमा आधारित नाम नराखिएको भन्दै समितिले दवाव स्वरुप बन्द आह्वान गरेको हो।  बन्दका कारण गोरखा, पोखरा, तनहुँ, लम्जुङलगायतका प्रदेश ४ का सबै जिल्लामा सवारी साधान, विद्यालय, कलेज बन्द ...

प्रदेश ४ को नाम गण्डकी प्रदेश

पाेखरा । प्रदेश ४ को नाम गण्डकी प्रदेश प्रस्ताव भएको छ। प्रदेश ४ को बिहिबारको संसद बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद मायानाथ अधिकारीले प्रदेशको नामको बारेमा छलफल गर्न प्रस्ताव पेश गरेका ...

प्रदेश ४ को नाम गण्डकी!

गोरखा : प्रदेश-४ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश-४ को संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको छ। प्रदेशको नामका विषयमा मंगलबार बसेको सांसद बैठकमा नेकपाका सांसदहरूले आन्तरिक तयारी नपुगेको भनेपछि बैठक नै स्थगित भएको थियो। प्रदेशको नामको विषयमा नेकपाका सांसदहरूबीच गण्डकी, तमुवान, तमुवान गण्डकी, म...

बढाइयो प्रदेश ४ का सांसदको भत्ता

गोरखा : प्रदेश ४ का सांसदले नियमित पाउँदै आएको भत्ता बढ्ने भएको छ। बुधबार बसेको प्रदेश-४ को सरकारको बैठकले सांसदलाई नियमित दिँदै आएको बैठक भत्तामा थप गरेर यातायात खर्चको व्यवस्था गरेको हो। यसअघि बैठक भत्ता सातसय ५० बुझ्दै आएका सांसदले अब थप सातसय ५० रुपैँया भने यातायात खर्च भनेर पाउने प्रदेश ४ का कृषि मन्त्री लेखबहाद...

संघीय बजेट 'पञ्चायतकालीन' भएको प्रदेश ४ का मुख्यमन्त्रीको टिप्पणी

पोखरा : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई केन्द्र सरकारले कम बजेट छुट्ट्याएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन्। आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले मंगलबार सार्वजनिक ग

कति सम्पन्न छ प्रदेश ४? केके छन् विकासका सम्भावना?

गोरखा : देशमा संघीयता कार्यान्वयनको क्रममा तोकिएका सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशमा अस्थायी राजधानीको विषयमा जति विवाद भयो, त्यस्तो विरोध  प्रदेश ४ ले भोग्न परेन। विभिन्न ११ वटा जिल्लाहरू समेटेर प्रदेश ४ बनाइएको छ।  हाललाई प्रदेश ४ को अस्थायी राजधानी भने पोखरालाई बनाइएको छ। संभवत: स्थायी र...

प्रदेश ४ को पहिलो मन्त्रीपरिषद बैठक : उज्यालो प्रदेश बनाउने घोषणा

कास्की, फागुन ४ – प्रदेश ४ मा मुख्यमन्त्री, सभामुखसहित एक मन्त्रीको शपथ ग्रहणसँगै प्रदेश ४ को पहिलो मन्त्रीपरिषद् बैठक बसेको छ । दुई सदस्यीय म...

प्रदेश ४ का मुख्यमन्त्रीले लिए शपथ

४ फागुन, काठमाडौं । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । शुक्रबार बिहान आयोजित एक समारोहका बीच उनलाई प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् । प्रदेश ४ का एमाले संसदीय दलका नेता गुरुङ गत माघ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । …

प्रदेश ४ का भावी मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ को हुन्?

काठमाडौं : नेकपा एमालेका सचिव तथा संगठन विभाग प्रमुख प्रदेश ४ को एमाले संसदीय दलको नेता चयन भएका छन्। उनी सर्वसम्मत रूपमा प्रदेशको संसदीय दलको नेता छनोट भएका हुन्। दलको नेता छनोट भएसँगै पृथ्बीसुब्बा गुरुङको प्रदेश ४ को मुख्यमन्त्री हुने बाटो खुलेको छ। मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बासँगै प्रदेश ४ का इन्चार्ज ...

प्रदेश ४ को प्रदेशसभा भवन

पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षलाई प्रदेशसभा कक्ष बनाएपछि प्रदेश ४ को सबै काम यही भवनबाट हुनेछ । तस्बिरः रासस