गोरखा : देशमा संघीयता कार्यान्वयनको क्रममा तोकिएका सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशमा अस्थायी राजधानीको विषयमा जति विवाद भयो, त्यस्तो विरोध प्रदेश ४ ले भोग्न परेन। विभिन्न ११ वटा जिल्लाहरू समेटेर प्रदेश ४ बनाइएको छ।
हाललाई प्रदेश ४ को अस्थायी राजधानी भने पोखरालाई बनाइएको छ। संभवत: स्थायी र...