सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यान्न मौज्दात न्यून छ। आर्थिक वर्ष सुुरु भएको चार महिना बित्नै लाग्दा पनि ढुुवानी प्रक्रिया लामो भएका कारण नयाँ कोटाको खाद्यान्न ढुवानी नहुँदा जिल्लामा खाद्यान्न अभाव देखिएको हो। लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुुसार गोदाममा खाद्यान्न मौज्दात निकै कम छ। जसले गर्दा दुुई […]