बगरफाँटमा दुई महिनादेखि खानेपानीको हाहाकार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि विगत दुई महिनादेखि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते पहिरोले मुहान र पाइप लाइन बगाइदिएपछि दुई सय बढी घर परिवारलाई खानेपानीको समस्या भएको हो । पाइपको सामान्य मर्मत गरेर केही दिन पानी आएपनि पुन समस्या देखिएको हो । स्थानीयहरु […]

सम्बन्धित सामग्री

बगरफाँटमा तीन महिनादेखि खानेपानीको हाहाकार

गलेश्वर, ५ असोज: म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका २०८ घरपरिवार विगत तीन महिनादेखि खानेपानी अभवका कारण खोला र कुवाको दूषित पानी पिउन बाध्य भएका छन् । खानेपानी अभावमा काकाकुलको नियति भोग्न बाध्य त्यहाँका बासिन्दा एकाबिहानै गाग्री बोकेर पानीको खोजीमा निस्कने गर्दछन् । खोला र कुवाको दूषित पानीका कारण बालबालिका र वृद्धवृद्धालाई रुघाखोकीलगायतका मौसमी रोग देखिएको […]

बगरफाँटका २०८ घरधुरीमा दुई महिनादेखि खानेपानी अभाव

म्याग्दी : गाउँको शिरानमा छङछङ गर्दै झरेका छहरा र पुछारका कलकल गर्दै बगेको म्याग्दी नदी। त्यही बीच रहेको २०८ घरधुरीमा खानेपानीको हाहाकार।बेनी नगरपालिका-२ को बगरफाँट गाउँमा दुई महिनादेखि खानेपानीको हाहाकार भएको छ। पहिरोले खानेपानीको मुहान र पाइप बगाएपछि खानेपानीको अभाव भएको हो। गत असार ७ मा मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले खानेपानीको मुहान र पाइप बगाएको हो।यसबीचमा सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपलाइनमा क्षति

कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी समस्या

कालीकोट : जिल्लाको सदरमुकाम मान्म बजारमा केही महिनादेखि खानेपानीको समस्या बढ्दै गएको छ। यहाँका स्थानीयले केही महिनायता खानेपानीको समस्या झेल्दै आएका छन्।जिल्लाको मुटु मानिने खाडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार हुँदा सम्बन्धित निकाय मौन बसेको नागरिकको आरोप छ। मान्ममा खानेपानीको समस्या दिनप्रतिदिन वृद्धि हुँदै गए पनि मान्ममा बसोबास गर्ने नागरिकले खाडाचक्र नगरपालिका–१ को वडा कार्यालयमा ताला पनि लगाएका थिए भने खाडाचक्र नगरपालिकामा रित्तो गाग्री प्रदर्शन गरेका थिए। नेपाल पत्रकार महासंघ जिल्

उदयपुर गढीमा खानेपानीको हाहाकार

पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ ।डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर  बिग्रिएकोले खानेपानीको हाहाकार भएको हो ।  स्थानीय होटेल व्यवसायी तथा घरबास (होमस्टे) सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको जानका...

उदयपुर गढीमा खानेपानीको हाहाकार

उदयपुर । पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर  बिग्रिएकाले खानेपानीको हाहाकार भएको हो ।  स्थानीय होटेल व्यवसायी तथा घरबास (होमस्टे) सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको जानकारी दिए ।तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ्ग गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए