दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन

तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पताल १० महिनादेखि प्रमुखविहीन बनेको छ।

सम्बन्धित सामग्री

दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन

काठमाडौँ,२९ माघ । तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पताल विगत १० महिनादेखि प्रमुखविहीन बनेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेल सरुवा भएर गएदेखि अस्पताल प्रमुखविहीन बनेको हो । गत वर्ष चैतदेखि अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । निमित्तको भरमा अस्पताल सञ्चालन हुँदा प्रशासनिक काममा असर पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र […]

तनहुँमा डेंगीबाट ८८ जना सङ्क्रमित

काठमाडाैँ- तनहुँमा डेंगीबाट सङ्क्रमित हुनेको सङ्ख्या ८८ पुगेको छ। सदरमुकामस्थित दमौली अस्पताल, बन्दीपुर अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा गरिएको परीक्षणअनुसार ८८ जनामा डेङ्गु पुष्टि भएको हो। दमौली अस्पतालमा तीन, बन्दीपुर अस्पतालमा सात र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। डेङ्गु पुष्टि भएकामध्ये दमौली अस्पतालमा […]

दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति

सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो।

दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति

तनहुँको सदरमुकामस्थित दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति भएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो । कृषि ज्ञान केन्द्रको दुई रोपनी र पशु सेवा विज्ञ केन्द्रको डेढ रोपनी जग्गा अस्पतालका लागि भोगचलन गर्न प्राप्त भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए । लामो समयदेखि जग्गा व्यवस्थापनका लागि पहल हुँद

विद्यालयमै बेहोस छात्रको मृत्यु

विद्यालयमै बेहोस भएका तनहुँका एक विद्यार्थीको मृत्यु भएको छ । तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको आज मृत्यु भएको हो । मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको पवित्रा माध्यमिक विद्यालयका अध्यक्ष हेमराज लामिछानेले जानकारी दिए । विद्यालयमै बिरामी परेपछि तत्काल उनलाई मेडिकल लगिएको थियो । धादिङ घर भई भानु नगरपालिका–१३ आफन्तको

टिप्परको ठक्करबाट युवकको मृत्यु

तनहुँ : तनहुँको छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको टिप्परको ठक्करबाट आज साँझ एक व्यक्तिको मृत्यु भएको छ।मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–५ को छाङ पाटन बस्ने ३३ वर्षीय मङ्गल कुमाल रहेका छन्। छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको ग१क २९१५ नम्बरको टिप्परले ठक्कर दिँदा कुमालको घटनास्थलमै मृत्यु भएको हो।ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी भइरहेको र घटनाको अनुसन्धान थालिएको

बसले ठक्कर दिँदा अखिलका नगर कमिटी संयोजक देवकोटाको मृत्यु

गोरखा । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) पालुङटार नगर कमिटी संयोजक सुवर्ण देवकोटाको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । मङ्गलवार तनहुँको भन्सारमा उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिँदा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

दमौली अस्पताल: जग्गा अभावले स्तरोन्नति रोकियो

तनहुँका सदरमुकाममा रहेको जिल्ला अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुनसकेको छैन। पन्ध्र शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्न जग्गा नै प्रमुख कारक रहँदै आएको छ।

दमौली अस्पताल एक महिनादेखि प्रमुखविहीन

तनहुँ : तनहुँको ठूलो दमौली अस्पताल प्रमुखविहीन भएको छ। अस्पताल नेतृत्वविहीन भएपछि सेवा प्रभावित भएको छ। जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख समेत रहेका दमौली अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठको एक महिनाअघि शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सरुवा भएपछि अस्पताल प्रमुखविहीन भएक...

शिशुको मृत्युपछि दमौली अस्पताल तनावग्रस्त - Naya Patrika

शिशु जन्मिएको करिव आधा घण्टापछि शिशुको मृत्यु हुँदा अस्पताल क्षेत्र तनावग्रस्त भएको छ । नर्मल जन्मिएको शिशुको मृत्युपछि दमौली अस्पताल तनावग्रस्त बन्न पुगेको हो । बुधबार बिहान ५ बजे प्रसव...पूरा पढ्नुहोस् »