दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

श्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ।

सम्बन्धित सामग्री

अस्पतालको एमआरआई प्रयोगविहीन

वीरगञ्ज । जिल्लाको नारायणी अस्पतालमा रहेको एमआरआई मेसिन चार महिनादेखि प्रयोगविहीन अवस्थामा छ । संघ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले ३० करोडमा टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिमार्फत खरिद गरेको एमआरआई अस्पतालमा गत चैत अन्तिम हप्ता नै आइपुगेको थियो । तर, अस्पताल प्रशासनको लापरबाहीका कारण उक्त मेसिन अहिलेसम्म पनि सञ्चालनमा आउन […]

दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ ।

दाताले दिएको ‘एक्सरे मेसिन’ दुई महिनादेखि प्रयोगविहीन

गलेश्वर - पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहुँदा दाताले दिएको  मेसिन  प्रयोगविहीन भएको हो । एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता ...

५ महिनादेखि प्रयोगविहीन एम्बुलेन्स

देशका विकट क्षेत्रका बासिन्दा स्वास्थ्य क्षेत्रबाट बञ्चित छन् । गाउँका विकट क्षेत्रमा यातायातसमेत पुगेको छैन । बिरामी भएका स्टेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । मोटरबाटो नै नभएको ठाउँमा स्टेचरमा लैजानु स्वाभाविक हो, तर अर्घाखाँचीको पाणिनी गाउँपालिकामा सञ्चालन भएका एम्बुलेन्स ५ महिनादेखि सञ्चालनमा छैनन् ।पाणिनी गाउँपालिका र स्थानीय लंकबहादुर केसीको लगानीमा आर्थिक वर्ष २०७७/०७८ सालबाट […]

सेती अस्पतालमा छ महिनादेखि प्रयोगविहीन डायलाइसिस मेशिन

कैलालीको सेती प्रादेशिक अस्पतामा मिर्गौला रोगीको डायलाइसिस गर्ने सातवटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन्।

६ महिनादेखि प्रयोगविहीन डायलाइसिस मेशिन

गोदावरी । कैलालीको सेती प्रादेशिक अस्पतालमा मिर्गौला रोगीको डायलाइसिस गर्ने सात वटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन् । आपूर्तिकर्तालाई मेशिनको रकम भुक्तानी नहुँदा जडान कार्य हुन नसकेपछि ती मेशिन अस्पताल भवनको सिँढीमुनि थन्क्याएर राखिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलाइसिस गर्ने मेशिन खरिदका लागि अस्पताललाई गत जेठमै बजेटको सुनिश्चितता दिए पनि भुक्तानीका […]

५ महिनादेखि अक्सिजन प्लान्ट प्रयोगविहीन

ठिनीस्थित जिल्ला अस्पतालमा ५ महिनादेखि अक्सिजन प्लान्ट मेसिन प्रयोगविहीन बनेको छ । कर्णाली प्रदेश सरकारको ४० लाख रुपैयाँ बजेटबाट गत वैशाखमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट खरिद गरिएको थियो ।

रेडक्रसको एम्बुलेन्स ६ महिनादेखि प्रयोगविहीन

ओखलढुंगा : नेपाल रेडक्रस सोसाइटी ओखलढुंगाले सञ्चालन गर्दै आएको एम्बुलेन्स ६ महिनादेखि थन्किएको छ। जिल्लामा आपतकालीन सेवा प्रवाहका लागि सञ्चालन गर्दै आएको एम्बुलेन्स सेवा लामो समयदेखि थन्किँदा सेवाग्राही मर्कामा परेका छन्। बा७च ३७८८ नम्बरको एम्बुलेन्स लामो समयदेखि प्रयोगविहीन भएपछि घाँस उम्रिन थालेको छ। सोसाइटीका सभापति सुमन...

दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ ।