स्वास्थ्यकर्मीले चार महिनादेखि पाएनन् तलब

कैलाली : भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्। संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन्।नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन्। नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ। ‘चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ’, चौधरीले भने, ‘घरखर्च कसरी चलाउने भन्ने

सम्बन्धित सामग्री

‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि तलब पाएनन्

सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन्।

पाँच महिनादेखि तलब कुर्दै स्वास्थ्यकर्मी

बझाङ : जयपृथ्वी नगरपालिका भित्रका स्वास्थ्यकर्मीले विगत पाँच महिनादेखि तलब पाएका छैनन्। नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले पाँच महिनादेखि तलब नपाएका हुन्।स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी र शहरी स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन्। सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिक

सागरनाथका कर्मचारीले नौ महिनादेखि पाएनन् तलब

लामो समयदेखि तलब नपाएका सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरुमा असन्तुष्टि देखिएको छ। उनीहरुले नौ महिनादेखि तलब पाएका छैनन्।...

तीन महिनादेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र बालबालिकाको विद्यालय भर्ना […]

भेटेरेनरी अस्पताल मकवानपुरका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

काठमाण्डाै – भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी छन् । उनीहरुले गएको पुस महिनादेखि अहिलेसम्म तलब नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेशको लेखा नियन्त्रक कार्यालयले लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएका कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले प्रतिक्रिया दिनुभयो । साथै भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीड...

कोरोना जाँच गर्न खटिएका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब पाएनन्

वीरगञ्ज – कोरोना परीक्षण गर्नका लागि वीरगञ्ज नाकामा खटिएका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब पाएका छैनन्। वीरगञ्ज नाकामा खटिएका १३ जना स्वास्थ्यकर्मीमध्ये ११ जनाले ५ महिनादेखि तलब नपाएका हुन्। आर्थिक वर्ष सुरु भएपछि साउनदेखि नै कोरोना परीक्षणका लागि खटिएका आफूसहित ११ जनाले तलब पाउन नसकेको नाकामा खटिएकी स्वास्थ्यकर्मी इन्चार्जसमेत रहेकी डा.अनिशा महतोले बताइन्। पाँच महिनादेखि तलब […]

हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीले ५ महिनादेखि पाएनन् तलब

कोरोना संक्रमण फैलिन नदिन वीरगन्ज नाकाको हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि तलब पाएका छैनन्। चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि मंसीरसम्मको तलब नपाएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन्। नाकामा जोखिम मोलेर...

३ महिनादेखि तलब नपाएपछि विद्यालय बन्द गरेर शिक्षकले सुरु गरे आन्दोलन

तीन महिनादेखि तलब नपाएपछि सर्लाहीको हरिपूर्वा नगरपालिकाका शिक्षक विद्यालय कर्मचारी आन्दोलनमा उत्रिएका छन्। गत साउनदेखिको तलव भत्ता नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको शिक्षक शिक्षिकको गुनासो छ।  पटक–पटक नगरपालिकालाई तलब भुक्तानीको लागि...

तीन महिनादेखि ३२ जना शिक्षक-कर्मचारीको तलब रोक्का

गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीस्थित जीवनज्योति माविका शिक्षक, कर्मचारीहरु गरी ३२ जनाको तलब तीन महिनादेखि रोकिएको छ।...

स्वास्थ्य क्षेत्रका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

काठमाडौँ – स्वास्थ्य क्षेत्रका सरकारी कर्मचारीको तलब झण्डै तीन महिनादेखि रोकिएको छ। स्वास्थ्य मन्त्रालय र वीर अस्पताल अन्तरगतका कर्मचारीहरुले साउन १ गतेदेखिको तलब नपाएका हुन्। सामान्यतया सरकारी कर्मचारीहरुको तलब महिनाको अन्तिम हप्ता पठाउने गरिए पनि स्वास्थ्य क्षेत्रका कर्मचारीले दसैँ मुखमा तलबसम्म तलत पाउने निश्चित छैन। स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, ‘दसँै आइसक्यो साउनदेखिको तलब पाएका […]