पाँच महिनादेखि तलब कुर्दै स्वास्थ्यकर्मी

बझाङ : जयपृथ्वी नगरपालिका भित्रका स्वास्थ्यकर्मीले विगत पाँच महिनादेखि तलब पाएका छैनन्। नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले पाँच महिनादेखि तलब नपाएका हुन्।स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी र शहरी स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन्। सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिक

सम्बन्धित सामग्री

११ महिनादेखि तलब नपाएका रास्कोटका स्वास्थ्यकर्मी धर्नामा

एघार महिनादेखि तलब भत्ता नपाएपछि रास्कोट नगरपालिकाका १५ जना स्थायी स्वास्थ्यकर्मी धर्नामा बसेका छन् । नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थामा काम गर्दै आएका स्वास्थ्यकर्मीले साउनदेखि तलबभत्ता, चाडपर्व र पोसाक भत्ता नपाएको गुनासो गर्दै गत बिहीबारदेखि रास्कोट नगरपालिकाको गेटमा अनिश्चितकालीन धर्नामा बसेका हुन् ।

कोरोना जाँच गर्न खटिएका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब पाएनन्

वीरगञ्ज – कोरोना परीक्षण गर्नका लागि वीरगञ्ज नाकामा खटिएका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब पाएका छैनन्। वीरगञ्ज नाकामा खटिएका १३ जना स्वास्थ्यकर्मीमध्ये ११ जनाले ५ महिनादेखि तलब नपाएका हुन्। आर्थिक वर्ष सुरु भएपछि साउनदेखि नै कोरोना परीक्षणका लागि खटिएका आफूसहित ११ जनाले तलब पाउन नसकेको नाकामा खटिएकी स्वास्थ्यकर्मी इन्चार्जसमेत रहेकी डा.अनिशा महतोले बताइन्। पाँच महिनादेखि तलब […]

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

पर्सा – धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् । वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् । हात खुट्टा कठयाङ्ग्रिने अहिलेको चिसोको बेलासमेत आमनेपालीको स्वास्थ्यलाई जोगाउन सीमा क्षेत्रमा चौविसै घण्टा खटिरेहका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पाँच महिनाभन्दा बढी समयदेखि तलब […]

सुत्केरीले भत्ता पाएनन्

लेखापालको दरबन्दी नभएको सो अस्पतालमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पठाएका लेखापालले सहयोग नगरेपछि १२३ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। औषधि, उपकरण आपूर्तिकर्ता, विद्युत्, खानेपानी जस्ता अत्यावश्यक वस्तु आपूर्तिकर्ताको बिल भुक्तानी रोकिएको छ।

पर्वत अस्पतालका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन

कोरोना महामारीको बेलामा फ्रन्टलाइनमा रहेर काम गर्ने पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालू अवस्थामा रहेको खाता सञ्चालनमा स्वीकृति नदिएपछि पर्वत अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ ।काम गरेको लामो समय हुँदा समेत तलब […]

पर्वत अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी तलबविहीन

पर्वत । पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालु अवस्थामा रहेको खाता सञ्चालनमा रोक्का गरेपछि उनीहरु तलब पाउनबाट बञ्चित बनेका हुन् । अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ । काम गरेको लामो समय हुँदा समेत […]

तलब नपाएको भन्दै प्रदेश अस्पताल सुर्खेतका करार स्वास्थ्यकर्मी आन्दोलित

२४ फागुन, सुर्खेत । तलब नपाएको भन्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । दुई महिनादेखि तलब नपाएको भन्दै विशेषज्ञ सेवा अन्तर्गतका ५८ जना करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् । फागुन मसान्तभित्र आफ्ना माग सुनुवाइ नभए चैत १ गतेदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् । ल्याब टेक्निसियन भक्तबहादुर […]

तीन महिनादेखि तलब नपाएको कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी गुनासो

८ माघ, गुल्मी । गुल्मीस्थित तम्घासमा रहेको कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला कार्यरत कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । रेसुङ्गा नगरपालिका–९ मा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीहरुले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका …

तीन महिनादेखि तलब भत्ताबाट स्वास्थ्यकर्मी वञ्चित

बाँके : बाँकेमा स्थानीय तहका स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब भत्ता पाएका छैनन्।  नेपालगंज उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी र नरैनापुर गाउँपालिकामा रहेका स्वास्थ्य चौकीका कर्मचारीले दुई महिनाको तलब भत्ता पाएका छैनन् भने राप्ती–सोनारी गाउँपालिकाका स्वास्थ्यकर्मीले तीन महिनाको तलब नपाएको गुनासो गरे...