धनगढीका स्वास्थ्यकर्मी ६ महिनादेखि पारिश्रमिक विहीन

कैलाली । धनगढी उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू ६ महिनादेखि पारिश्रमिक विहीन भएका छन् । स्वास्थ्य संस्थामा ५४ जना स्वास्थ्यकर्मीहरु गत कार्तिक महिनादेखि पारिश्रमिक विहीन भएका हुन् । पाउन सकेका छैनन् । सुन्दा अचम्म लाग्न सक्छ । जुन स्वास्थ्यकर्मीले दिनरात नभनी बिरामीको सेवा गरिरहेका हुन्छन् । तिनै स्वास्थ्यकर्मी ६ महिनादेखि पारिश्रमिक विहीन भएका छन् […]

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन

कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्।

स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन

कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्।

स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन

कैलालीको  भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् ।

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

पर्सा – धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् । वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् । हात खुट्टा कठयाङ्ग्रिने अहिलेको चिसोको बेलासमेत आमनेपालीको स्वास्थ्यलाई जोगाउन सीमा क्षेत्रमा चौविसै घण्टा खटिरेहका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पाँच महिनाभन्दा बढी समयदेखि तलब […]

स्वास्थ्यकर्मीले ७ महिनादेखि तलब पाएनन्

जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मीले ७ महिनादेखि तलब पाएका छैनन् । कर्णाली प्रदेश सरकारले करार सेवाका २१ स्वास्थ्यकर्मी र कार्यालय सहयोगीको पारिश्रमिक नपठाउँदा उनीहरू तलबबाट वञ्चित भएका हुन् ।

हुम्ला अस्पतालका २१ स्वास्थ्यकर्मीले सात महिनादेखि पाएनन् पारिश्रमिक

सिमकोट – हुम्ला जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीले सात महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले करार सेवा दरबन्दीअनुसार बजेट निकासा नगर्दा उनीहरु सात महिनादेखि पारिश्रमिकबाट बञ्चित हुँदै आएका हुन्। अस्पतालमा दैनिक काममा खटिँदै आएकी स्वास्थ्यकर्मी कुसुम रावतले गएको साउनदेखि पारिश्रमिक नपाएको बताइन्। साउनबाट करार सेवाको नियुक्ति पनि नआएको र काम […]