दुई महिनादेखि काठमाडौंमा थिए रामबहादुर बम्जन

२४ पुस, काठमाडौं । तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जन कम्तिमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार, मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेपछि उनले प्रहरीसँग दुई महिनादेखि त्यहाँ बस्दै आएको बताएका छन् । ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार, विशेष सूचनाका आधारमा बम्जनको […]

सम्बन्धित सामग्री

बाल यौनशोषण मुद्दामा बम्जन पुर्पक्षका लागि थुनामा

तपस्वी रामबहादुर बम्जन भनिने रामलाल बम्जन बाल यौनशोषण मुद्दामा पुर्पक्षका लागि थुनामा गएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपश्चात् बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश...

रामबहादुर बम्जन

बारा रतनपुरीका १६ वर्षीय रामबहादुर बम्जन २०६३ सालमा एक दिन सुटुक्क घर छाडेर हिँडेका थिए, १७ वर्षपछि उनी ठूलो चर्चा परिचर्चाबीच अदालत उपस्थित हुँदै छन् । योबीचमा आस्थाका नाममा यौन शोषण, हत्या र मानिस बेपत्ता बनाएको आरोप लागेका उनी चार वर्षदेखि फरार थिए ।

‘लिटल बुद्ध’को ऐयासी जीवन

आफूलाई लिटल बुद्ध बताउने र बाल यौन दुराचार, हत्या र ठगी घटनाको आरोप लागेका रामबहादुर बम्जन महँगो ल्यान्डक्रुजर गाडी चढ्ने तरखरमा थिए । व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा बोक्दा रहेछन् ।

‘तपस्वी’ बम्जनका १८ वर्ष

लिटिल बुद्धको नामले चिनिएका ‘तपस्वी’ रामबहादुर बम्जन निजगढ नगरपालिका १२ साबिक रतजपुरी गाविसको बुन्जर भन्ने स्थानमा जन्मिएका हुन्।...

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । ‘तपस्वी’ बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । कडायतले भन्नुभयो, “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका ‘तपस्वी’ बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट मंगलबार …

रामबहादुर बम्जन पक्राउ

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।

रामबहादुर बम्जन पक्राउ

काठमाडौँ- आफूलाई तपस्वी बताउने रामबहादुर बम्जन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गर...

रामबहादुर बम्जन पक्राउ

काठमाडौँ- आफूलाई तपस्वी बताउने रामबहादुर बम्जन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गर...

रामबहादुर बम्जन पक्राउ

२४ पुस, काठमाडौं । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए । बम्जनमाथि …

सार्वजनिक भए रामबहादुर बम्जन, आश्रममा आशिर्वाद लिन भक्तजनहरुको भिड

सिन्धुली । आनीहरुलाई बलात्कार गरेको, बेपत्ता पारेको लगाएतका आरोप लागेका रामबहादुर बम्जन शुक्रबार सिन्धुलीमा सार्वजनिक भएका छन् । आफ्नै आश्रम...