डा. चन्द्र भण्डारी : दोस्रो जितको लागि सत्ता गठबन्धनको साथ

गुल्मी जिल्लाको छत्रकोट, हुँगा गाउँमा जन्मिएका डा. चन्द्र भण्डारी नेपाली कांग्रेसका युवा नेता हुन् । पारिवारिक वातावरणका कारण किशोरकालदेखि नै राजनीतिमा रुचि राखेका उनी २०३३ बाट नेपाली कांग्रेसको गतिविधिमा सक्रिय हुन थाले । २०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीमा पुगेका भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । उनी २०७८ मंसिरमा सम्पन्न १४औं […]

सम्बन्धित सामग्री

नेताहरूले पद र प्रतिष्ठाको लुछाचुडी गर्न छोड्नुपर्छ : डा. चन्द्र भण्डारी

कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पद र प्रतिष्ठाका लागि लुछाचुँडी गर्न छोडेर नेताहरूले देश विकासको काममा लाग्नुपर्ने बताएका छन् । बिपी विचार समाज मकवानपुरले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको...

भारतमा उपचार गराइरहेका चन्द्र भण्डारी आइतबार फर्कने

काठमाडौँ- काठमाडौँमा अढाइ महिना ग्यास लिक भएर आगलागीमा परी भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी आइतबार नेपाल फर्कने भएका छन्। फागुन ३ गते राति काठमाडौँको बुद्धनगरस्थित निवासमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा उनी गम्भीर घाइते भएका थिए भने उनकी आमाको निधन भएको थियो। उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत […]

गुल्मी–१ मा कांग्रेसका डा चन्द्र भण्डारी विजयी

काठमाडौँ,९ मँसिर । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी हुनुभएको छ । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो भने […]

गुल्मी–१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीद्वारा उम्मेदवारी दर्ता

गुल्मी – गुल्मीमा प्रमुख राजतीतिक दलका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।  आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि गुल्मी क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र नेकपा एमालेबाट उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर भण्डारी र ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।  यस्तै गुल्मी २ मा गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री र नेकपा एमा...

पार्टीले हारेको अर्को दिन देउवाले सभापति पद छाड्नुपर्छः डा. चन्द्र भण्डारी

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले समानुपातिक प्रणाली कुनै घराना, परिवारलाई दाइजो वा उपहार दिनका लागि नभएको बताएका छन् । “गठबन्धन भनेको निर्वाचन जित्नका निम्ति हो, विकासका निम्ति हो । तर त्यसका निम्ति आफ्नो पार्टीलाई पनि एकताबद्ध राख्नुपर्‍यो ।समानुपातिक प्रणाली कुनै घराना, परिवारलाई उपहार, दाइजो दिनका लागि होइन । संसद् सबैको […]

प्राप्तीको सपना नदेख्नेहरु यूवा हुन सक्दैनन् : डा. चन्द्र भण्डारी

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपाललाई नयाँ नेतृत्वको आवश्यकत्ता रहेको बताएका छन् । उनले भने,“३० वर्ष अघि जुन उद्देश्यका निम्ति बहुदलीय व्यवस्था हामीले ल्याएका थियौं । दरबारले गाउँलाई देखेन । सिंहदरबारले पनि गाउँ देखेन, बहुदलीय व्यवस्थादेखि गणतन्त्र व्यवस्थासम्म हामीले ल्यायौं । तर, हामीलाई उठाउने प्रश्न धेरै छन् ।” आज […]