गुल्मी – गुल्मीमा प्रमुख राजतीतिक दलका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि गुल्मी क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र नेकपा एमालेबाट उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर भण्डारी र ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
यस्तै गुल्मी २ मा गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री र नेकपा एमा...