काठमाडौं, १७ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टीले स्थानीय तहको निर्वाचनको बारेमा समिक्षा नगरेको गुनासो पोखेका छन् । उनले देशको परिस्थिति विषम बन्दै गएको अवस्थामा आफूहरु मौन बस्नु न्यायसंगत नहुने देखेर नै भेला आयोजना गरेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा […]