भारतमा उपचार गराइरहेका चन्द्र भण्डारी आइतबार फर्कने

काठमाडौँ- काठमाडौँमा अढाइ महिना ग्यास लिक भएर आगलागीमा परी भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी आइतबार नेपाल फर्कने भएका छन्। फागुन ३ गते राति काठमाडौँको बुद्धनगरस्थित निवासमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा उनी गम्भीर घाइते भएका थिए भने उनकी आमाको निधन भएको थियो। उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत […]

सम्बन्धित सामग्री

जलनसम्बन्धी स्तरीय अस्पताल निर्माण गर्नुपर्छ : चन्द्र भण्डारी

ललितपुर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा आफू क्रियशील रहने बताएका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले मुलुकमा हालसम्म जलनसम्बन्धी स्तरीय अस्पताल बन्न नसक्नु दुखद भएको बताए । उनले राज्यमा जलनसम्बन्धी प्रभावकारी उपचार गर्ने अस्पतालको खाँचो औँलाउँदै यसको स्थापनाका लागि आफूले पहल गर्ने उल्लेख गरे । विकाससँगै […]

आगोमा जलेर कुनै नेपालीले मर्नु नपरोस् : सांसद भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार सकेर उनी आइतबार साँझ स्वदेश फर्किएका हुन् । उपचार सकेर नेपाल फर्किएपछि डा। भण्डारीले आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्ने बताए । उनले एक प्रेस नोट जारी गर्दै कुनै पनि नेपालीले आगलागीबाट मर्नु नपरोस् भन्ने […]

कांग्रेस नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्किँदै

काठमाडौँ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्किने भएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार उनी नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौँ नियमित उडानबाट स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भ...

कांग्रेस नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्किँदै

काठमाडौँ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्किने भएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार उनी नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौँ नियमित उडानबाट स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भ...

आमाको रिक्तताको परिकल्पनाले मलाई अपूरणीय पीडाको अनुभूति भएको छ: चन्द्र भण्डारी

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले आमाको रिक्तताको परिकल्पनाले आफूलाई अपूरणीय पीडाको अनुभूति भएको बताएका छन्। भारतको मुम्बईमा उपचार गराइरहेका भण्डारीले मातातीर्थ ‍‍औँसीको अवसरमा भावुक हुँदै फेसबुकमार्फत् यस्तो बताएका हुन्। उनले आमा भौतिक रूपमा नभएको अस्पतालको शैय्यामा थाहा पाएको पनि उल्लेख गरेका छन्। साथै उनले आमाले देखाएकाे सत्मार्गमा हिँड्न सकूँ भनी कामनासमेत […]

कस्तो छ चन्द्र भण्डारी र उनकी आमाको अवस्था ?

काठमाडौँ - नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोटमा परी गम्भीर घाइते भएका छन् । उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । दुवैलाई थप उपचारका लागि बाहिर लैजान अस्पतालले सिफारिस गरिसकेको छ ।  कीर्तिपुर अस्पतालका अनुसार भण्डारीको दुवै हात र दुवै गोडाहरूमा गरी...

ग्यास सिलिन्डर बिस्फोट हुँदा सांसद चन्द्र भण्डारी र आमा गम्भिर घाइते

ग्यास सिलिन्डर बिस्फोटहुँदा सांसद चन्द्र भण्डारी र उहाँकी आमा गम्भिर घाइते हुनुभएको भण्डारीको सचिवालयले जनाएको छ । सचिवालयका तर्फबाट सामाजिक सञ्जालमा गरिएको पोष्ट अनुशार गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । डाक्टरहरुका अनुसार माननीय डा चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत […]