काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले समानुपातिक प्रणाली कुनै घराना, परिवारलाई दाइजो वा उपहार दिनका लागि नभएको बताएका छन् । “गठबन्धन भनेको निर्वाचन जित्नका निम्ति हो, विकासका निम्ति हो । तर त्यसका निम्ति आफ्नो पार्टीलाई पनि एकताबद्ध राख्नुपर्यो ।समानुपातिक प्रणाली कुनै घराना, परिवारलाई उपहार, दाइजो दिनका लागि होइन । संसद् सबैको […]