काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नयाँ विचार, नयाँ सोच र नयाँ कर्मसहित नयाँ अनुहारलाई समेटेर मन्त्रीमण्डल बनाउनुपर्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भण्डारीले भने, “नेपालमा जतिसुकै मै हुँ र सिनियर नेता भन्नेहरुमा पनि मन्त्रीका लागि र्याल […]