शेरबहादुर देउवाले बनाएका सांसदले अरूलाई संसदीय दलको नेता बनाउँदैनन्ः डा. चन्द्र भण्डारी

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद डा. चन्द्र भण्डारीले पार्टीमा परम्परागत रुपमा झगडा गर्नुभन्दा पावर सेयरिङ गरेर जानुपर्ने बताएका छन् । ‘नेपाली कांग्रेसको अवस्था नियाल्दा २९ लाख मतदाता थपिँदा पनि कांग्रेसको मत घट्यो । त्यसैले अब पार्टीमा नयाँ तरिकाले सोच्नुपर्ने अवस्था छ । संसदीय दलमा सर्वसम्मत हुन नसके स्वस्थ प्रतिस्पर्धा गर्न […]

सम्बन्धित सामग्री

पाँचौँपटक संसदीय दलको नेता बने शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पाँचौँपटक शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज (बुधबार) बिहान भएको कांग्रेस संसदीय दलको निर्वाचनमा देउवा निर्वाचित भएका हुन् । योसँगै उनी पाँचौँपटक संसदीय दलको नेता बनेका छन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका छन् । देउवा २०५१ सालमा तत्कालीन पार्र्टी […]

कुन दलबाट को–को बने संसदीय दलको नेता ?

प्रमुख राजनीतिक दलहरुले संसदीय दलको नेता चयन गर्ने कार्य सम्पन्न गरेका छन्। नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा, नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने, राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीले अध्यक्ष सिके राउत र नेकपा एसले अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाएका छन्। नेकपा (माओवादी केन्द्र) भने हालसम्म संसदीय दलको नेता चयन गरेको छैन।

कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान हुँदै

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न अहिले सिंहदरबास्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान भइरहेको छ। संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गर्दा देउवाको प्रस्तावक रामचन्द्र पौडेल बनेका थिए थापाको प्रस्तावक शेखर कोइराला बसेका थिए।

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

काठमाडौं, पुस ६ । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ः४५ बजेदेखि मतदान सुरु भएको हो । संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । मतदानमा सहभागी हुन […]

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।बिहान ८:४५ बजेदेखि सुरु भएको मतदान प्रक्रिया १० बजेसम्म चल्नेछ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घो

कांग्रेसको संसदीय दलको नेता छान्न सिंहदरबारमा मतदान सुरु

काठमाडौं : सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदैछ। बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान ८:४० मा सुरु भएको हो। संसदीय दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्। मतदान केन्द्रमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान…

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान

सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेसको ‘संसदीय दलको […]

कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदै, गगन र शेरबहादुरमा को बलियो?

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज बिहान ८ बजेका लागि मतदान तय भएको छ। कांग्रेसमा संसदीय दलको नेता बन्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्। देउवालाई संसदीय दलको नेतामा मनोनयनका लागि…

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु, पुस ६ गते चुनाव

काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गरेको हो। जसअनुसार सोमबार दिउँसो ३ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएको छ।कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले दलको नेता बन्ने आकांक्षा देखाएका छन्। उम्मेदवारमाथि दाबी व