अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाइएको मुख्यमन्त्री शाक्यको आरोप

 बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको बताएकी छन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले निकृष्ट ढंगले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाएकी हुन् । सोही अध्यादेश अन्तर्गत आफ्नो पार्टी नेकपा एमाले विभाजन भएको र एमालेबाटै केही सांसदहरु अर्को दलमा सहभागी भएको उनको भनाइ थियो ।आफूले प्रदेश सरकारको नेतृत्व लिएको केही घण्टा बित्न नपाउँदै

सम्बन्धित सामग्री

एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिए ।अध्यक्ष यादवले सार्वभौम संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको उल्लेख गर्दै यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताए । वर्तमान संविधानमा रहेका त्रुटीलाई सच्याउन जनमत तयार रहेको बताउँदै उनले राजनीत

१ हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी १ हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । विराटनगर महानगरपालिका–१४ स्थित जिल्ला पार्टी कार्यालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरूबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिए ।      अध्यक्ष यादवले सार्वभौम संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको उल्लेख गर्दै यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताए । वर्तमान संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको बताउँ...

दशबुँदे सहमतिपत्र कार्यान्वयन गराउने प्रयास जारी - नेता विष्ट

नेकपा (एमाले) एकताका लागि प्रयासरत रहँदै आएका दाेस्राे तथा युवा पुस्ताका नेताहरुकाे शुक्रबार बसेकाे बैठकले एमाले एकताकाे प्रयास रहने निष्कर्ष निकालेकाे छ । एमाले एकताका लागि तयार गरिएको दश बुँदे सहमतिपत्र कार्यान्वयनमा जाेड दिँदै एकता प्रयास जारी राखिने एमाले नेता गाेकर्ण विष्टले बताउनुभएको हाे । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले सांसद र केन्द्रीय समितिमा २० प्रतिशतले दल विभाजन गर्न मिल्ने अध्यादेश जारी गरेर एमाले फुटाउन खाेजिएकाे र यसले देशमा राजनीतिक अस्थिरता निम्त्याएको नेता विष्टले बताउनुभयाे । उहाँले अध्यादेशकाे विराेध एवम् फिर्ताका लागि माग गर्ने पनि बताउनुभयाे । नेकपा (एमाले)का संस्थापन पक्षले

सरकारविरुद्ध अनेरास्ववियूको भण्डाफोर सभा : कार्यकर्तामा देखिएन उत्साह

काठमाडौं : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले राजधानीमा आज भण्डाफोर सभा आयोजना गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै अनेरास्वविययू विरोधमा उत्रेको हो। सरकारले अध्यादेश ल्याएसँगै एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल दल फुटाएर नयाँ दल दर्ता प्रक्रियामा छन्। अनेरास्ववियूले सरकारविरुद्ध बृहत्…

संविधान र व्यवस्थाको औचित्यमा प्रश्नचिन्ह लाग्यो : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्ला राजनीतिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्यमाथि फेरि प्रश्नचिह्न लागेको बताएका छन्।पात्र मात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकाले व्यक्तिको साटो व्यवस्था, नेताको साटो नीति र चालकको साटो बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पुनर्विचार हुनुपर्ने बताए।थापाले पछिल्लो अध्यादेश प्रकरणले दलीय प्रणाली कमजोर बनाउने र राजनीतिक अस

अस्थिरता निम्त्याउने अध्यादेश : २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने

१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका छन् । यससँगै प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)मा फुट नजिक पुगेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पास गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने उल्लेख […]

राप्रपाद्वारा नागरिकतासम्बन्धी अध्यादेशको विरोध

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै त्यसको भत्सर्ना गरेका छन् । ‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ’, थापाले ट्वीटरमार्फत भनेका छन् । अध्यादेश राष्ट्रहित व

अस्थिरताको आरम्भ

कोरोना भाइरस महामारीले मुलुक बन्दाबन्दीमा परेका बेला सरकारको प्राथमिकता राजनीतिक अस्थिरता निम्त्याउनुतिर देखिएको छ । यो संकट पार लगाई आमनागरिकको जीवन सामान्यकालतर्फ लैजाने सरकारी योजनाको प्रतीक्षामा रहेको मुलुक त्यतिबेला आश्चर्यमा प-यो जतिबेला मन्त्रिपरिषद् बैठक पार्टी फुटाउने सहज प्रावधानका निम्ति अध्यादेश तयार गरिरहेको थियो ।

सत्ता, शक्ति र पैसाको भरमा पार्टी फुटाउन विधेयक ल्याइएको समाजवादी पार्टीको दावी

काठमाण्डौ - समाजवादी पार्टीले पनि सरकारले ल्याएका दुईवटा विधेयकको विरोध गरेको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार विज्ञप्ति निकालेर सत्ता, शक्ति पद र पैसाको चलखेल गरेर पार्टी फुटाउन अध्यादेश ल्याइएको दावी गर्दै यसले देशमा राजनीतिक अस्थिरता ल्याइ लोकतन्त्रलाई नै धरापमा पार्ने र देशलाई दुर्घटनामा पार्ने ब...

'पार्टी विभाजनसम्बन्धी अध्यादेश बेमौसमी बाजा'

काठमाडौं : सरकारले पार्टी विभाजन खुकुलो बनाउने गरी ल्याएको अध्यादेशलाई नेताहरुले बेमौसमी बाजाको संज्ञा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै शब्द सापटी लिँदै नेतारुले देश कोरोनासँग लडिरहेका बेला राजनीतिक अस्थिरता बढाउने गरी ल्याउन लागिएको अध्यादेश गलत भएको बताएका हुन्।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) न...