सत्ता, शक्ति र पैसाको भरमा पार्टी फुटाउन विधेयक ल्याइएको समाजवादी पार्टीको दावी

काठमाण्डौ - समाजवादी पार्टीले पनि सरकारले ल्याएका दुईवटा विधेयकको विरोध गरेको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार विज्ञप्ति निकालेर सत्ता, शक्ति पद र पैसाको चलखेल गरेर पार्टी फुटाउन अध्यादेश ल्याइएको दावी गर्दै यसले देशमा राजनीतिक अस्थिरता ल्याइ लोकतन्त्रलाई नै धरापमा पार्ने र देशलाई दुर्घटनामा पार्ने ब...