काठमाडौं : सरकारले पार्टी विभाजन खुकुलो बनाउने गरी ल्याएको अध्यादेशलाई नेताहरुले बेमौसमी बाजाको संज्ञा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै शब्द सापटी लिँदै नेतारुले देश कोरोनासँग लडिरहेका बेला राजनीतिक अस्थिरता बढाउने गरी ल्याउन लागिएको अध्यादेश गलत भएको बताएका हुन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) न...