सरकारविरुद्ध अनेरास्ववियूको भण्डाफोर सभा : कार्यकर्तामा देखिएन उत्साह

काठमाडौं : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले राजधानीमा आज भण्डाफोर सभा आयोजना गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै अनेरास्वविययू विरोधमा उत्रेको हो। सरकारले अध्यादेश ल्याएसँगै एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल दल फुटाएर नयाँ दल दर्ता प्रक्रियामा छन्। अनेरास्ववियूले सरकारविरुद्ध बृहत्…